© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले जातीयतालाई आधार बनाएर ल्याइएको राज्य पुनःसंरचना उच्चस्तीय सुझाव समितिको प्रतिवेदन आफ्नो पार्टर्ीी लागि स्वीकार नहुने बताएकी छन् ।
राज्य पुनःसंरचना गर्दा जात र भाषालाई नभई पहिचान र सामर्थ्यलाई आधार बनाइनुपर्ने उपाध्यक्ष भण्डारीको भनाइ थियो । उनले भनिन्, 'राज्यको पुनःसंचना गर्दा दलका नेताहरूले समयमै बुद्धि पुर्याउन नसके मुलुक जातीय युद्धमा फस्ने भएकाले जातीय होइन पहिचान र सामर्थ्यका आधारमा राज्य पुनःसंरचना हुनर्ुपर्छ ।'
बिहीबार प्रेस चौतारी नेपाल बाँके शाखाले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले जाति विशेषका आधारमा निर्माण हुने संघीयताले एक जात र अर्को जातजातिका बीचमा साम्प्रदायिक द्वन्द्व
बढ्न सक्ने भएको टिप्पणी गर्दै जातीय आधारको