© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
पोखरा/रास- पोखरा रंगशालामा १९ पुसमा सामसुङ्ग जावलाखेल यूथ क्लबसँग पराजित भएको रानीपोखरी कर्नर टिम -आरसिटी) ठीक एक महिनापछि १९ माघमा सोही रंगशालामा पुनः पराजित भएको छ । आरसिटी योसहित सहिद स्मारक र राष्ट्रिय लिगमा गरी जावलाखेलसँग जारी बर्षै ३ पटक पराजित भयो ।
राष्ट्रिय लिगमा भेटिएका यी प्रतिद्धन्द्धि टिम १० औ आहा गोल्डकपमा पुनः आमनेसामने भएकोमा यसपटक पनि २-१ गोलको अन्तरमा जावलाखेललाई नै जीत हात पर्यो । अघिल्लो महिना उसले १-० को गोलअन्तर कायम गरेको थियो । आहा गोल्डकपमा भने यी दुबै टिमको पहिलो सहभागिता हो ।
इजिप्टको पोर्ट र्सइद शहरमा बुधबार भएको इजिप्ट लिग फुटबल प्रितयोगिताको एक खेलको दौरान प्रसंसबिच भएको हिंसक झडपमा करिब ७४ जनाको मुत्यु भएको छ । सो घटनापछि सरकारले फुटबल खेलमा प्रतिबन्धसमेत लगाएको छ । सो झडपमा एक हजारभन्दा बढि दर्शक घाइते भएको विभिन्न एजेन्सीहरुले बताएका छन् । विभिन्न अस्ततालले दिएको जानकारी अनुसार केहि व्यक्तीको मृत्यु चक्की प्रहारबाट समेत भएको छ । केन्द्रिय मन्त्रालयका अनुसार एक पुलिस अफिसर सहित ७४ जनाको मृत्यु भएको पुष्टि भएका हो । दर्ुइ सय ४८ जना घाइते भएका थिए । जसमा १४ प्रहरीसमेत छन् । एक स्थानियक स्वास्थ केन्द्रले हजारभन्दा बढि घाइते भएको बताएका छ ।
अल आहली र अल मासरी क्लबविचको खेलमा रेप|mीले खेल समाप्त भएको जनाउन सिड्डी बजाउने वित्तिकै आतंतक फैलिएको थियो । अल मासरीले अल आहलीलाई ३-१ ले हराएको थियो । अल आहली इजिप्टको शिर्षक्लब हो । त्यसपछि अल मासरीका प्रसंसकले मैदानको बिच भागमा गएर अल आहलीका प्रसंसकमाथि ढुङ्गा, बोटल, चक्कु र पटाका प्रहार गरेका थिए ।