© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २२ | 05, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफल
पोखरा/रास- पोखरा रंगशालामा १९ पुसमा सामसुङ्ग जावलाखेल यूथ क्लबसँग पराजित भएको रानीपोखरी कर्नर टिम -आरसिटी) ठीक एक महिनापछि १९ माघमा सोही रंगशालामा पुनः पराजित भएको छ । आरसिटी योसहित सहिद स्मारक र राष्ट्रिय लिगमा गरी जावलाखेलसँग जारी बर्षै ३ पटक पराजित भयो ।
राष्ट्रिय लिगमा भेटिएका यी प्रतिद्धन्द्धि टिम १० औ आहा गोल्डकपमा पुनः आमनेसामने भएकोमा यसपटक पनि २-१ गोलको अन्तरमा जावलाखेललाई नै जीत हात पर्यो । अघिल्लो महिना उसले १-० को गोलअन्तर कायम गरेको थियो । आहा गोल्डकपमा भने यी दुबै टिमको पहिलो सहभागिता हो ।
इजिप्टको पोर्ट र्सइद शहरमा बुधबार भएको इजिप्ट लिग फुटबल प्रितयोगिताको एक खेलको दौरान प्रसंसबिच भएको हिंसक झडपमा करिब ७४ जनाको मुत्यु भएको छ । सो घटनापछि सरकारले फुटबल खेलमा प्रतिबन्धसमेत लगाएको छ । सो झडपमा एक हजारभन्दा बढि दर्शक घाइते भएको विभिन्न एजेन्सीहरुले बताएका छन् । विभिन्न अस्ततालले दिएको जानकारी अनुसार केहि व्यक्तीको मृत्यु चक्की प्रहारबाट समेत भएको छ । केन्द्रिय मन्त्रालयका अनुसार एक पुलिस अफिसर सहित ७४ जनाको मृत्यु भएको पुष्टि भएका हो । दर्ुइ सय ४८ जना घाइते भएका थिए । जसमा १४ प्रहरीसमेत छन् । एक स्थानियक स्वास्थ केन्द्रले हजारभन्दा बढि घाइते भएको बताएका छ ।
अल आहली र अल मासरी क्लबविचको खेलमा रेप|mीले खेल समाप्त भएको जनाउन सिड्डी बजाउने वित्तिकै आतंतक फैलिएको थियो । अल मासरीले अल आहलीलाई ३-१ ले हराएको थियो । अल आहली इजिप्टको शिर्षक्लब हो । त्यसपछि अल मासरीका प्रसंसकले मैदानको बिच भागमा गएर अल आहलीका प्रसंसकमाथि ढुङ्गा, बोटल, चक्कु र पटाका प्रहार गरेका थिए ।
एकीकृत माओवादीनिकटको गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष रणसंग्राम विष्टले राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाविरुद्ध पार्टर्ीी ज्ञापनपत्र बुझाउने बताएका छन् ।
यर्ूर्एइमा १ देखि ४ प|mेब्रुअरीमा हुने अलाउदी अन्तर्रर्ााट्रय कराँते ओपन च्याम्पियनसिप र विश्व कराँते रेप|mी कमिटी सेमिनारमा सहभागी हुने टोलीलाई
नयाँबजारमा बिदाइ गर्ने क्रममा विष्टले सो अभिव्यक्त दिएका हुन् ।
'राखेपमा भएको अनियमितता र सदस्य-सचिवले तलब बढाएको विषयमा पार्टर्ीी ज्ञापनपत्र बुझाउँछौं,' विष्टले भने, 'सुनुवाइ भएन भने आन्दोलन घोषण गरेर अनियमितताको भण्डाफोर गर्र्छौं ।' उनले खेलकुदमा अनियमितता कसैले गर्छ भने त्यसका विरुद्ध आन्दोलन गर्ने बताए ।
सुदूरपश्चिमको धनगढीमा १४ फागुनबाट हुने भनिएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता भौतिक पर्ूवाधार तयार भइनसकेकाले र्सार्नर्ुपर्ने सरोकारवालाले माग गर्ने भएका छन् ।
प्रतियोगिता तोकिएको समयमा गर्ने नाममा भद्रगोल अवस्थामा गरेर सुदूरपश्चिमाञ्चलको बेइज्जती गर्ने काम हुन लागेको भन्दै काठमाडौंमा बसेका सुदूरपश्चिमाञ्चलवासीले विरोध गरेका छन् । अधिवक्ता तेजबहादुर सिंहले भने, 'मैदानमा खाल्टैखाल्टा छन्, भौतिक पर्ूवाधार कुनै बनिसकेको छैन, बस्ने सुविधा बनिसकेको छैन । त्यसैले प्रतियोगिता र्सार्नुको विकल्प छैन ।' 'दर्ुइ-चार महिना प्रतियोगिता सारे राम्रो हुन्छ भने किन तोकिएकै समय भनेर बस्नर्ुपर्छ र -'
खेलकुदमा एमाओवादीनिकटको गणतान्त्रिक खेलकुद महासंघ गठन गर्न महत्त्वपर्ूण्ा भूमिका खेलका ध्रुव मल्ल यतिबेला राष्ट्रिय खेलकुद परिषद्मा रहेका माओवादीकै सदस्य सचिवको आलोचना गरिरहेका छन् । कराँतेका अन्तर्रर्ााट्रय रेप|mी तथा गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष तथा सल्लाहकार मल्लले सदस्य सचिवले पार्टर्ीीे नाममा व्यापार गरेको आरोपसमेत लगाएका छन् । बालाजु कराँते डोका अध्यक्ष तथा एमाओवादीका डीसीएम मल्लसँग राजधानीका लागि भएको कुराकानी ः
आफ्नै पार्टर्ीीे सदस्य सचिवको आलोचना गरिरहनु भएको छ नि -
म माओवादी पार्टर्ीीे डीसीएम बन्दाखेरिसम्म पनि सदस्य सचिव युवराज लामाले त म माओवादीमा जान्छु भनेर कल्पनासमेत पनि गर्नु भएको थिएन होला । हामीले गणतान्त्रिक खेलकुद महासंघ जन्माएपछि मात्र एमाले र कांग्रेसले खेलकुदको महत्त्व बुझेका हुन् । तर, यतिबेला सदस्य सचिवले हामीलाई नै भ्रममा पारेर काम गर्न खोज्नु भएको छ ।
शर्ीष्ा वरीयताका नोभाक जोकोभिकले अस्ट्रेलियन ओपनको पुरुष स्पर्धाको उपाधि जितेका छन् । वर्षो पहिलो ग्यान्डस्लाम जित्नका लागि फाइनलमा र्सर्वियाका जोकोभिकले स्पेनका दोस्रो वरीयताका राफेल नाडालसँग निकै संर्घष्ा गर्नुपर्यो ।
उनले तेस्रो अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् भने उनको यो पाँचौं ग्यान्डस्लाम उपाधि हो । यदि, उनले जुनमा भएका प|mेन्स ओपनको उपाधि जितेको भए ग्यान्डस्लामको सबै उपाधि जित्ने थिए ।
जोकोभिकले पाँच घन्टा ५३ मिनेटसम्म चलेको खेलमा नाडाललाई ५-७, ६-४, ६-२, ६-५)-७-७) र ७-५ ले पराजित गरे । उनी सन् १९६८ पछि लगातार तेस्रो पटक ग्यान्डस्लामको उपाधि जित्ने पाँचौं पुरुष खेलाडी बनेका छन् । २४ वषर्ीय जोकोभिकले जितेपछि आफ्नो जर्सर्ीीै च्यातेर खुसियाली मनाए ।