२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

गणतान्त्रिक महासंघद्वारा आन्दोलनको चेतावनी

एकीकृत माओवादीनिकटको गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष रणसंग्राम विष्टले राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामाविरुद्ध पार्टर्ीी ज्ञापनपत्र बुझाउने बताएका छन् ।
यर्ूर्एइमा १ देखि ४ प|mेब्रुअरीमा हुने अलाउदी अन्तर्रर्ााट्रय कराँते ओपन च्याम्पियनसिप र विश्व कराँते रेप|mी कमिटी सेमिनारमा सहभागी हुने टोलीलाई
नयाँबजारमा बिदाइ गर्ने क्रममा विष्टले सो अभिव्यक्त दिएका हुन् ।
'राखेपमा भएको अनियमितता र सदस्य-सचिवले तलब बढाएको विषयमा पार्टर्ीी ज्ञापनपत्र बुझाउँछौं,' विष्टले भने, 'सुनुवाइ भएन भने आन्दोलन घोषण गरेर अनियमितताको भण्डाफोर गर्र्छौं ।' उनले खेलकुदमा अनियमितता कसैले गर्छ भने त्यसका विरुद्ध आन्दोलन गर्ने बताए ।

बाँकी अंश »

छैटौं खेलकुद र्सार्न माग

सुदूरपश्चिमको धनगढीमा १४ फागुनबाट हुने भनिएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता भौतिक पर्ूवाधार तयार भइनसकेकाले र्सार्नर्ुपर्ने सरोकारवालाले माग गर्ने भएका छन् ।
प्रतियोगिता तोकिएको समयमा गर्ने नाममा भद्रगोल अवस्थामा गरेर सुदूरपश्चिमाञ्चलको बेइज्जती गर्ने काम हुन लागेको भन्दै काठमाडौंमा बसेका सुदूरपश्चिमाञ्चलवासीले विरोध गरेका छन् । अधिवक्ता तेजबहादुर सिंहले भने, 'मैदानमा खाल्टैखाल्टा छन्, भौतिक पर्ूवाधार कुनै बनिसकेको छैन, बस्ने सुविधा बनिसकेको छैन । त्यसैले प्रतियोगिता र्सार्नुको विकल्प छैन ।' 'दर्ुइ-चार महिना प्रतियोगिता सारे राम्रो हुन्छ भने किन तोकिएकै समय भनेर बस्नर्ुपर्छ र -'

बाँकी अंश »

सूचना प्रविधि मेलामा ४ लाख अवलोकनकर्ता

काठमाडौं/रास- कम्प्युटर एसोसिएसन नेपाल -क्यान) द्वारा आयोजित सूचना तथा सञ्चार प्रविधिसम्बन्धी मेलाको अठारौं संकरण 'एक्सप्लोर एसिया क्यान इन्फोटेक-२०१२'  करिब ४ करोडको कारोबार गर्दै सम्पन्न भएको छ । मेला बिहीबारदेखि मंगलबारसम्म ६ दिनसम्म चलेको थियो । मेलामा करिब ४ लाख अवलोकनकर्ताको सहभागिता रहेको क्यानका अध्यक्ष सुरेश कर्ण्र्ाा जानकारी दिए ।
क्यानले विगत १८ वर्षेखि यस प्रकाकरको मेला गर्दै आएको छ । मेलाकै अवसर पारेर क्यानले सूचना तथा प्रविधिसम्बन्धी सम्मेलनसमेत गर्ने गरेको छ ।
यस पटक मेला र सम्मेलन एकै स्थानबाट गर्दा कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले भिन्नै स्थानमा सम्मेलन गरिएको अध्यक्ष कर्ण्र्ाा बताए । यस पटकको सम्मेलन नेपाल इन्टरनेट सोसाइटी र क्यानले संयुक्त रूपमा आयोजना गरेका थिए । 'सबैका लागि इन्टरनेट' नामक सो सम्मेलनले इन्टरनेटको माध्यमबाट मुलुकको समग्र विकासमा योगदान गर्न सकिने भएकाले यसको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले लगानी गर्नुपर्ने कुरामा सहभागीले जोड दिएका थिए ।

बाँकी अंश »

कालोबजारी गर्ने ग्याँस व्यापारी पक्राउ

बजारमा खाना पकाउने ग्याँसको चर्काे अभाव भइरहेका बेला ग्याँसको कालोबजारी गरी वितरण गरिरहेका एक व्यापारीलाई पक्राउ गरिएको छ ।
सोह्रखुट्टेस्थित मनकामना ग्याँस डिपोका सञ्चालक रोशनराज भन्डारीलाई कालोबजारी गरी ग्याँस वितरण गरेको उपभोक्ताको उजुरीका आधारमा पक्राउ गरिएको हो । मंगलबार वाणिज्य विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी प्रभाग, हनुमानढोका र उपभोक्ताको सहभागितामा गएको अनुगमन टोलीले उनलाई प्रक्राउ गरेको हो ।
वाणिज्य विभागका बजार अनुगमन अधिकृत कमलबहादुर थापाले बजारमा ग्याँसको अभाव भइरहेका बेला कालोबजारी गरी ग्याँस बेच्ने गरेको फेला परेपछि पक्राउ गरिएको जानकारी दिए । 'अनुगमनका क्रममा एउटा ग्याँसलाई १८ सय रूपैयाँसम्म लिने गरेको पाइयो,' बजार अनुगमन अधिकृत थापाले भने, 'व्यापारीलाई अनुसन्धानपछि कालोबजारी तथा सामाजिक अपराध ऐनअनुसार कारबाही गरिनेछ ।'

बाँकी अंश »

सुरु भयो 'धड्कनभित्र'

काठमाडौं/रास- चलचित्र धड्कनभित्रको छायांकन सुरु भएको छ । यसको निर्देशन मदन घिमिरेले गरिरहेका छन् । यो फिल्मको सोमबारबाट राजधानीमा छायांकन सुरु भएको हो ।
रत्न द्यौलाको प्रस्तुति रहेको यो फिल्मको निर्मातामा केनन श्रेष्ठ र सञ्जीव खत्री छन् । छायांकारमा शम्भु सापकोटा, नृत्य निर्देशकमा शिव विक/दिनेश श्रेष्ठ/द्वारिका, निर्माण नियन्त्रकमा बद्रि कार्की, संगीतकारमा वसन्त सापकोटा र द्वन्द्व निर्देशकमा रत्न द्यौल्ाा आफै छन् । 

बाँकी अंश »

मन पर्ने केटै पाइन“

काठमाडौं/रास- म्युजिक भिडियोमा पछिल्लो समय छाएको नाम हो, स्मृति खड्का । गत वर्षर्सवाधिक सफल भएको शशी रावलको गीत 'चाहना सकियो...' म्युजिक भिडियोबाट मोडलिङ यात्रा थालेकी हुन्, स्मृतिले ।
गायक विकास श्रेष्ठ बाटुलो आँखा, तथा चर्चित गीत साइँली पोइल गईसहित आठओटा म्युजिक भिडियोमा मोडलिङ गरेकी छन्, यी मोडलले ।
केही र्सट फिल्मा पनि अभिनेत्री बनिन्, उनी । इन्ज्वय जुससहित केही विज्ञापनमा पनि मोडलका रूपमा देख्न पाइन्छ, स्मृतिलाई । तर, ठूला चलचित्रमा अभिनय गर्ने चाहना रहेनछ, उनमा । कारणबारे यी मोडलले भनिन्, 'सुरुमै चलचित्रका एक/दर्ुइ निर्देशकले गर्लप|mेन्ड बनिदिए मात्र नायिका बनाउँछु भनेर अप्रत्यक्ष रूपमा प्रस्ताव राखे । एक्लै भेट्नर्ुपर्छ पनि भने, त्यसैले फिल्मप्रति मेरो मोह मरेको हो ।' र्

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी