२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

'जातीय आधारमा संघीयता हुँदैन'

नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले जातीयतालाई आधार बनाएर ल्याइएको राज्य पुनःसंरचना उच्चस्तीय सुझाव समितिको प्रतिवेदन आफ्नो पार्टर्ीी लागि स्वीकार नहुने बताएकी छन् ।
राज्य पुनःसंरचना गर्दा जात र भाषालाई नभई पहिचान र सामर्थ्यलाई आधार बनाइनुपर्ने उपाध्यक्ष भण्डारीको भनाइ थियो । उनले भनिन्, 'राज्यको पुनःसंचना गर्दा दलका नेताहरूले समयमै बुद्धि पुर्‍याउन नसके मुलुक जातीय युद्धमा फस्ने भएकाले जातीय होइन पहिचान र सामर्थ्यका आधारमा  राज्य पुनःसंरचना हुनर्ुपर्छ ।'
बिहीबार प्रेस चौतारी नेपाल बाँके शाखाले नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष भण्डारीले जाति विशेषका आधारमा निर्माण हुने संघीयताले एक जात र अर्को जातजातिका बीचमा साम्प्रदायिक द्वन्द्व
बढ्न सक्ने भएको टिप्पणी गर्दै जातीय आधारको

बाँकी अंश »

'सूचना लुकाउने' निर्ण्र्ााा र्सवाेच्चको रोक

सर्वोच्च अदालतले सूचनाको वर्गीकरण गरी गोप्य राख्ने सरकारको निर्ण्र्ााकार्यान्वयन नगर्न आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश वैद्यनाथ उपाध्यायको मंगलबारको एकल इजलासले सूचनामा अंकुश लगाउने गरी सरकारले गरेको वर्गीकरण तत्कालका लागि कार्यान्वयनमा लैजान नपाउने आदेश दिएको हो ।
मुख्य-सचिवको अध्यक्षतामा गठित सूचना वर्गीकरण समितिले सूचनाको वर्गीकरण गर्दै १ सय ४० प्रकारका सूचना गोप्य राख्ने निर्ण्र्ाागरेको थियो ।
वर्गीकरणको नाममा सूचना लुकाउने निर्ण्र्ाागर्दै समितिले १ माघदेखि आफ्नो निर्ण्र्ााकार्यान्वयन गर्न सरकारका सबै निकायलाई निर्देशन दिएको थियो । समितिको सो निर्ण्र्ाागैरकानुनी भन्दै १३ माघमा नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनको तर्फाट अधिवक्ता कमलप्रसाद इटनीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

बाँकी अंश »

देउवा पक्षधर संसदीय दल कब्जाको रणनीतिमा पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याए सफल हुने दावी

भ्रातृ संस्था विघटनको विरोधमा सभापति सुशील कोइरालाविरुद्ध लागेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधर नेता मागको सुनुवाइ नभए संसदीय दल कब्जा गर्ने रणनीतिमा लागेको छ । सभापतिलाई दबाब दिन देउवाले मंगलबार बोलाएको भेलामा आएको सुझावपछि देउवा पक्ष सो रणनीतिमा लागेको हो ।
भेलामा सहभागी नेताहरूले एक स्वरमा संस्थापनले मागको सुनुवाइ नगरे संसदीय दलमा हस्तक्षेप गर्नर्ुपर्ने बताएका थिए । मंगलबारको भेलामा सहभागी देउवा पक्षधर नेताले सभापति कोइरालाले सहमति नगरी एकलौटी रूपमा पार्टर्ीीे महत्त्वपर्ूण्ा निकाय गठन गरे पार्टर्ीी संसदीय दलमै हस्तक्षेप गर्नुपर्ने अडान राखे । देउवासँग सल्लाह नलिई पार्टर्ीीाँके संस्थापन पक्षविरुद्ध दबाबमूलक कार्यक्रम ल्याउनुपर्ने सुझाव पनि उनीहरूको थियो ।

बाँकी अंश »

एकीकृत प्रतिवेदन ल्याउन आयोग असफल ११ र ६ प्रदेश प्रस्ताव

राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोग एकीकृत प्रतिवेदन ल्याउन असफल देखिएको छ । सदस्यहरूबीच सहमति जुट्न नसकेपछि आयोगले फरक मतसहितका दर्ुइ छुट्टाछुट्टै प्रतिवेदन सरकारलाई बुझाएको छ । दर्ुइमध्ये बहुमत सदस्यको प्रतिवेदनमा ११ र अल्पमतको प्रतिवेदनमा ६ प्रदेशको सिफारिस गरिएको छ ।
बहुमत सदस्यको प्रतिवेदनमा केन्द्र र संघीय दर्ुइ राज्यको मात्र सुझाव दिइएको छ । अल्पमतको प्रतिवेदनमा केन्द्रीय संघीय, प्रदेशात्मक र स्थानीय गरी तीन तहको राज्य व्यवस्था हुनुपर्ने सिफारिस गरिएको छ ।
बहुमत सदस्यको प्रतिवेदनको नेतृत्व संयोजक मदन परियारले गरेका छन् । उनलाई मधेसी दलबाट सिफारिस प्रा. कृष्ण हाछेथु तथा अधिवक्ता सुरेन्द्र महतो, माओवादीबाट सिफारिस डा. मल्ल के सुन्दर र स्टेला तामाङ तथा एमालेबाट सिफारिस भोगेन्द्र झाले साथ दिएका छन् ।

बाँकी अंश »

सरकारद्वारा १९ सचिवको सरुवा वरिष्ठका ठाउँमा कनिष्ठलाई जिम्मेवारी

सरकारले विभिन्न मन्त्रालय र निकायका सचिव तथा सह-सचिवहरूको जिम्मेवारी व्यापक रूपमा हेरफेर गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले २२ जना सचिव र सह-सचिवको सरुवा-बढुवा तथा पदस्थापन गरेको भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
जसअनुसार सोमलाल सुवेदीलाई श्रम तथा यातायात, जयमुकुन्द खनाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, दिनेशहरि अधिकारीलाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ भने बालानन्द पौडेललाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र सुशील घिमिरेलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ ।
यसअघि, सुवेदी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, पौडेल ऊर्जा, घिमिरे महालेखा नियन्त्रक र अधिकारी संस्कृति मन्त्रालयका सचिव थिए ।

बाँकी अंश »

प्रतिबन्धित कस्तूरीको बिनासहित कुवेती नागरिक पक्राउ छुटाउन विदेशबाटै दबाब ः प्रहरी

नेपालमा प्रतिबन्धित वस्तुहरूको तस्करीमा विदेशी नागरिकको संलग्नता बढेको चर्चा भइरहेका बेला बुटवलमा कस्तूरीको बिनासहित एक कुवेती नागरिक पक्राउ परेका छन् ।
प्रतिबन्धित बिनाको मोलमोलाई भइरहेका बेला बुटवलको एक होटलबाट प्रहरीले मंगलबार बिहान उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४२ वषर्ीय हमिद एम एम ए एनेलेजी छन् । उनी १५ दिनको भिसामा १२ माघमा नेपाल आएका थिए । उनी दिल्लीको सीधा उडानबाट काठमाडौं र काठमाडौंबाट भैरहवा उत्रिएर तीन दिनअघि बुटवल आएका थिए ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी