२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

जावलाखेलद्वारा आरसिटी पराजित

पोखरा/रास- पोखरा रंगशालामा १९ पुसमा सामसुङ्ग जावलाखेल यूथ क्लबसँग पराजित भएको रानीपोखरी कर्नर टिम -आरसिटी) ठीक एक महिनापछि १९ माघमा सोही रंगशालामा पुनः पराजित भएको छ । आरसिटी योसहित सहिद स्मारक र राष्ट्रिय लिगमा गरी जावलाखेलसँग जारी बर्षै ३ पटक पराजित भयो ।  
राष्ट्रिय लिगमा भेटिएका यी प्रतिद्धन्द्धि टिम १० औ आहा गोल्डकपमा पुनः आमनेसामने भएकोमा यसपटक पनि २-१ गोलको अन्तरमा जावलाखेललाई नै जीत हात पर्‍यो । अघिल्लो महिना उसले १-० को गोलअन्तर कायम गरेको थियो । आहा गोल्डकपमा भने यी दुबै टिमको पहिलो सहभागिता हो ।

बाँकी अंश »

इजिप्टमा फुटबल मैदान बन्यो युद्ध भुमि ७४ फुटबल प्रसंसको मुत्यु

इजिप्टको पोर्ट र्सइद शहरमा बुधबार भएको इजिप्ट लिग फुटबल प्रितयोगिताको एक खेलको दौरान प्रसंसबिच भएको हिंसक झडपमा करिब ७४ जनाको मुत्यु भएको छ । सो घटनापछि सरकारले फुटबल खेलमा प्रतिबन्धसमेत लगाएको छ । सो झडपमा एक हजारभन्दा बढि दर्शक घाइते भएको विभिन्न एजेन्सीहरुले बताएका छन् । विभिन्न अस्ततालले दिएको जानकारी अनुसार केहि व्यक्तीको मृत्यु चक्की प्रहारबाट समेत भएको छ । केन्द्रिय मन्त्रालयका अनुसार एक पुलिस अफिसर सहित ७४ जनाको मृत्यु भएको पुष्टि भएका हो । दर्ुइ सय ४८ जना घाइते भएका थिए । जसमा १४ प्रहरीसमेत छन् । एक स्थानियक स्वास्थ केन्द्रले हजारभन्दा बढि घाइते भएको बताएका छ ।
अल आहली र अल मासरी क्लबविचको खेलमा रेप|mीले खेल समाप्त भएको जनाउन सिड्डी बजाउने वित्तिकै आतंतक फैलिएको थियो । अल मासरीले अल आहलीलाई ३-१ ले हराएको थियो । अल आहली इजिप्टको शिर्षक्लब हो । त्यसपछि अल मासरीका प्रसंसकले मैदानको बिच भागमा गएर अल आहलीका प्रसंसकमाथि ढुङ्गा, बोटल, चक्कु र पटाका प्रहार गरेका थिए । 

बाँकी अंश »

'राजस्व दर नघटाए अटोमोबाइल व्यवसाय संकटमा'

बढ्दो सवारी चापका कारण सवारी जाम भएर काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको गुनासो बढेकै बेला सवारीसाधनमा समेत चुरोट र मदिरामा जस्तो अन्तःशुल्क लगाउने कार्यले अटोमोबाइल व्यवसाय धराशयी बन्ने खतरा बढेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । अटोमोबाइल व्यवसायीले अन्य व्यवसायीसरह सम्मान पाउन नसकेको र २ सय ४१ प्रतिशतसम्मको राजस्व दरका कारण निम्न मध्यम वर्गका मानिसको पहुँचमा सवारीसाधन पुग्न नसकेको उनीहरूको
दाबी छ ।

बाँकी अंश »

काठमाडौं र ललितपुरमा पनि ग्याँसका गाडी नियन्त्रणमा लिने प्रयास

बिहीबार काठमाडौं र ललितपुरमा ग्याँस बोकेको गाडी नियन्त्रणमा लिने प्रयास भएका छन् । बुधबार भक्तपुरको सल्लाघारीमा र्सवसाधारणले दर्ुइ गाडी हिमाल ग्याँस नियन्त्रणमा लिई र्सवसाधा™णलाई वितरण गरेको अर्को दिन काठमाडौंको डल्लु र ललितपुरको बालकुमारीमा ग्याँसको गाडी नियन्त्रणमा लिई वितरणको प्रयास गरिएको हो । ग्याँसको चरम अभावका कारण आक्रान्त बनेका स्थानीयवासीले ज्यानकै जोखिम मोलेर राजमार्गमा गाडी रोकी बुधबार ग्याँस नियन्त्रणमा लिई पैसा तिरेरै
लिएका थिए ।

बाँकी अंश »

गिलानीविरुद्ध सर्वोच्चको अपहेलना मुद्दा

पाकिस्तानी सर्वोच्च अदालतले प्रधानमन्त्री युसुफ रजा गिलानीविरुद्ध अदालतीय अपहेलनाको मुद्दा चलाउने फैसला गरेको छ । अदालतले प्रधानमन्त्री गिलानीलाई आउँदो १३ फेब्रुअरीमा हाजिर हुने आदेश पनि दिएको छ ।
सर्वोच्च अदालतको सात सदस्यीय खण्डपीठले बिहीबार प्रधानमन्त्री गिलानीविरुद्ध चलिरहेको अदालतीय अपहेलनाको मामिलामा संक्षिप्त फैसला सुनाउँदै यस्तो निर्ण्र्ाागरेको हो । प्रधानमन्त्रीका वकिल ऐतिजाज एहसनले अदालतबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै अदालतले प्रधानमन्त्रीलाई १३ फेब्रुअरीमा हाजिर हुने आदेश दिएको र उनीविरुद्ध अदालतीय अपहेलना अभियोग लगाइएको बताए । उनले प्रधानमन्त्री गिलानीलाई अदालतको फैसलाविरुद्ध अपिल गर्ने सुझाव दिने पनि बताए ।

बाँकी अंश »

ए राजाले बाँडेका स्पेक्ट्रम लाइसेन्स रद्द

भारतीय सर्वोच्च अदालतले पर्ूवसञ्चारमन्त्री ए राजाद्वारा वितरित १ सय २२ ओटा टु-जी -दोस्रो पुस्ता) स्पेक्ट्रमको लाइसेन्स बिहीबार खारेज गरेको छ । उसले ती लाइसेन्सहरू पर्ूण्ातः हचुवा र गैरुकानुनी तरिकाले वितरण गरेको बताएको छ ।
लाइसेन्स पाएपछि सेयर बेचेका तीनओटा टेलिकम कम्पनीलाई ५/५ करोड रुपैयाँका दरले जरीवाना लगाउँदै अदालतले नियामक निकाय टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डिया -टीआरएआई) लाई टु-जी लाइसेन्स वितरणका लागि ताजा सिफारिस गर्न निर्देशन पनि दिएको छ ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी