२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

नेप्सेमा युनिलिभरको हडतालको प्रभाव

काठमाडौं/रास- बुधबार नेपाल स्टक एक्सचेन्जमा नेपाल युनिलिभर कम्पनीमा भएको मजदुर हड्तालको प्रभाव परेको छ । यस दिन बहुराष्ट्रिय कम्पनी युनिलिभरको सेयर मूल्यमा ६ सयको कमी आएको छ । कम्पनीमा कार्यरत १ सय ५० जना मजदुरहरूले विभिन्न ६ सूत्रीय माग राखी यसैसाताको सुरुआतदेखि हडताल गरेका छन् भने व्यवस्थापन पक्षले उनीहरूका मागलाई बिलासी माग भनी पूरा गर्न अर्समर्थता देखाएको छ । सोही कारण बुधबार भएको सेयर कारोबारमा यसको मूल्य घटेको हो । यस दिन यस कम्पनीको कुल १ सय ५० कित्ता सेयर कारोबार भएको थियो । युनिलिभरको सेयर स्टकमा कारोबार हुने सेयरमध्ये सबैभन्दा महँगो सेयर हो ।
यस दिन कारोबार भएकामध्ये उत्पादन, जलविद्युत्, विकास बैंक तथा वित्त समूहको सूचकांक घटयो भने अन्य, इन्स्योरेन्स र बैंकिङ समूहको सेयरको सूचकांक बढयो । बुधबारको कारोबारमा सेयर मूल्य घटने कम्पनीमा नवदर्ुगा फाइनान्स, हामा मर्चेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक र रारा विकास बैंक रहे भने सेयर बढ्ने कम्पनीहरूमा हिमालयन फाइनान्स, उद्यम विकास बैंक, कुमारी बैंक, युनिक फाइनान्स र र्सर्ूय लाइफ इन्स्यारेन्स कम्पनी रहेका छन् ।

बाँकी अंश »

प्याकेजमा घुम्न आउने पर्यटकको संख्या बढयो

विगतका वर्षरूको तुलनामा यस वर्षप्याकेजमा नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको छ । नेपाल भ्रमणमा आइपुग्नेमध्ये अधिकांश प्याकेज लिएर आउने गरेकाले सो संख्या बढेको हो । पर्यटकले नेपालमा आउँदा पर्यटनका गतिविधिका लागि प्याकेज लिएर आउने क्रम सन् २०११ को तुलनामा सन् २०१२ को जनवरीसम्ममा करिब २५ प्रतिशतले बढेको नेपाल एसोसिएसन अफ टुर अपरर्ेर्टस -नाटो)ले जनाएको छ ।
नाटोका अध्यक्ष अशोक पोखरेलले विगतका वर्षरूको तुलनामा यसपालि प्याकेजमा आउने पर्यटकको संख्या बढेको बताए । पर्यटकले प्याकेज बुकिङ गरी समूहमा क्रम सन् २०११ को पर्यटकीय सिजनका लागि करिब ७० देखि ८० प्रतिशत पुगेको पोखरेलले बताए । उनका अनुसार यो दर सन् २०१० मा करिब ६० प्रतिशत रहेको थियो । पर्यटकले नेपाल आउनुअगाडि होटल बुकिङदेखि ट्रेकिङ, र्‍याङ्खटिङ, पर्यटकीय गन्तव्यको दृश्यावलोकनलगायतका कार्य प्याकेजमार्फ गर्ने गरेको उनको भनाइ छ ।

बाँकी अंश »

उत्तर प्रदेशमा मतदान सुरु

भारतमा ठूलो जनसंख्या रहेको उत्तर प्रदेश राज्यको विधानसभा निर्वाचनको मतदान बुधबार सुरु भएको छ । यहाँका झन्डै १२ करोड ६० लाख मतदाताले चार सय तीन सिटको लागि मतदान गर्दैछन् भने सात चरणमा हुने मतदान कार्य ३ मार्चमा सकिने बताइएको छ । मतदान ६ मार्चमा सुरु हुने बताइएको छ ।
उत्तर प्रदेशमा अर्को सशक्त क्षेत्रीय शक्ति समाजवादी पार्टर्ीीग संर्घष्ा गरिरहेकी तल्लो जातिकी दलित मायावतीले शासन गरिरहेकी छिन् । तर, यो निर्वाचन तनावग्रस्त सत्तारुढ कंग्रेस पार्टर्ीीे लागि प्रमुख परीक्षण बनेको छ ।

बाँकी अंश »

माल्दिभ्समा मानवअधिकार उल्लंघन नगर्न एम्नेष्टीको चेतावनी

करिब तीन सातादेखि जारी आन्दोलनपछि मंगलबार राष्ट्रपति मोहमद नशिदले अकस्मात् राजिनामा दिएपछ त्यहाँ राजनीतिक अस्थिरता सुरु भएको खबर छ ।
राजनीतिक घटनाक्रमहरू कमैमात्रै र्सार्वजनिक हुन गरेको दक्षिण एसियाको यो मुलुकमा मंगलबार प्रहरी नै आन्दोलनमा उत्रिएपछि राष्ट्रपति नशीदले राजिनामा दिएका थिए । उनको राजीनामापछि पनि प्रहरी व्रि्रोहको विषयलाई लिएर विभिन्न अड्कलबाजी गरिएको र सोको कारण पर्ूव सरकार र उसका कार्यकर्तालाई नै तारो बनाइन सक्ने सम्भावना बढेको छ ।
यिनै आशंका र सम्भावनाबीच राष्ट्रपतिको दलका कार्यकर्ता एवम् उनको दलमाथि प्रतिशोधात्मक हमला हुन भन्दै त्यसो नगर्न विश्व मानावअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले आग्रह गरेको छ ।
बुधबार एक विज्ञप्तिमार्फ सो संस्थाले अघिल्लो दिन राजिनामा दिएका राष्ट्रपति मोहमद नशीदको दल र उसका कार्यकर्तालाई तारो नबनाउन चेतावानी दिएको छ । तीन सातासम्मको राजनीतिक उथलपुथलबीच प्रहरीले व्रि्रोह गरेपछि प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहमद नशीदले मंगलबार राजिनामा दिएका हुन् ।
आफूले राजीनामा दिँदा देशमा विद्यमान समस्याको समाधान हुन्छ भने आफू त्यसका लागि तयार भएको भन्दै नशीदले राजिनामा दिएको राष्ट्रिय टेलिभिजनमार्फ जानकारी गराएका थिए । 'मैले राजिनामा दिँदा देशलाई राम्रो हुनेछ र म मुलुकलाई स्वतन्त्र राख्न चाहन्छु' उनले भनेका थिए । मंगलबार बिहानै व्रि्रोही प्रहरी अधिकारीले सरकारविरुद्ध पर््रदर्शन गरेका थिए ।
राजधानी मालेमा तीन सातादेखि सरकारविरोधी पर््रदर्शन जारी थियो । यसपछि उनीहरूले सरकारी टेलिभिजन स्टेसनलाई नियन्त्रणमा लिई उनको विरोधमा कार्यक्रम प्रसारण पनि गर्न थालेका थिए । सुरुमा आन्दोलनमा नागरिक उत्रिएका र पछि राष्ट्रिय प्रहरी संगठनका अधिकारी नै सडकमा ओर्लेका कारण राष्ट्रपति राजीनामा दिन बाध्य भएका थिए ।

बाँकी अंश »

चरम संकटमा माओवादी

दलभित्र बेला बखत देखिने दर्ुइ लाइन वा तीन लाइनको संर्घष्ा, एक अर्को पक्षका बीचमा हुने आरोप-प्रत्यारोप, पार्टर्ीीट फुटेर जान दिइने चुनौती वा फुटाउने धम्की, बहुमतको निर्ण्र्ााो अवज्ञा वा अल्पमतलाई निषेध, यो वा त्यो पक्षका कार्यकर्ता बीच हुने झै-झगडा र अन्य दलसँग पार्टर्ीींस्थापनले गर्ने सम्झौताको कार्यान्वयनमा पार्टर्ीीत्रैबाट हुने अवरोध माओवादीका देखिने समस्या हुन् । सतहमा देखिने यस्ता समस्या राष्ट्रिय बहसका केन्द्रविन्दु, सञ्चारमाध्यमका प्रमुख समाचार शिर्ष, गैरमाओवादी दलका विचारमा शान्ति प्रक्रियाको अवरोधक र विदेशी कूटनीतिज्ञका चासोका विषय बन्ने गरेका छन् । तर, दलका तीन जना मुख्य नेता एक ठाउँ भेला भई हातमा हात समाएर आफूहरू एकजुट रहेको, अन्तरसंर्घष्ाले पार्टर्ीीई जीवन्त तुल्याएको र  पछिल्लो समयमा पार्टर्ीीmनै मजबुद भएको उद्घोषसहित फुटको सपना देखेर रमाउनेहरूका नाममा चुनौतीपर्ूण्ा भाषामा अध्यक्षको तर्फाट दिइने सनसनीपर्ूण्ा संक्षिप्त मन्तव्यसँगै नेपालमा माओवादीकेन्द्रित राष्ट्रिय बहसका अध्याय समाप्त हुने गरेका छन् ।

बाँकी अंश »

धेरै खरानी घस्दाको परिणाम

आखिर दुइ महिनापछि जहाँबाट यात्रा सुरु गरिएको थियो, गोलचक्कर खाएर त्यहीं आइपुगेर टुंगियो । सबैले पर्ूवअनुमान गरे जस्तै राज्य पुनःसंरचना आयोगले निष्कर्षवहीन विवादास्पद ११ प्रदेश र ६ प्रदेशको अवधारणासहितको छुट्टाछुट्टै प्रतिवेदन सरकारलाई बुझायो र थप विवाद बल्झाइदियो । यसले पाएको कार्यादेश र दलिय भागबन्डाको संरचनागत ढाँचालाई हेरेर गठनको सुरुआतमै धेरैले अनुमान गरेका थिए, कैयौंले टिप्पणी गरेका थिए कि आयोगले कुनै उपयोगी ठोस निष्कर्ष निकाल्न सक्दैन । समय मात्र गाल्छ, भ्रमको थप खेती लगाउँछ र जनतालाई फेरि एक पटक बेवकुफ बनाउँछ । नभन्दै त्यस्तै भयो । मुलुकको महत्त्वपर्ूण्ा समयलाई खर्च गरेर संविधानसभालाई बेखर्ची बनाउने काममै मद्दत पुग्यो । हो, आयोगले दर्ुइ महिनाको छोटो अवधिमा धेरै दुःखसाथ काम सम्पन्न गर्‍यो होला । तर, आयोगले कति काम गट्टयो कि गरेन वा कति व्यस्त भयो वा भएन भन्ने सवाल होइन यो । आयोग के प्रयोजनका लागि किन गठन गरिएको थियो र यसबाट मुलुकले के उपलब्धि प्राप्त गर्‍यो भन्ने कुरा प्रमुख हो ।

बाँकी अंश »

View All »

वाटिका

इन्द्बेनी