२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

वाटिका

रोजाईमा बिधा

मुर्म्बई/एजेन्सी- फिल्म र्डर्टर्ीीपक्चरको सफलता पश्चात अभिनेत्री बिधा बालनलाई बलिउडका अग्रज सिनेकर्मीले समेत आफ्नो सिनेमामा लिन थालेका छन् ।
यस्तै कम्युनिस्ट बिचारधाराका निर्देशक श्याम बनेगलले आफ्नो फिल्म 'चमकी चमेली'मा नायिका लिने भएका
छन् । आफुले चाहेको जस्तो गेटअप फिल्म र्डर्टर्ीीपक्चरको बिधा बालनमा पाएकाले बिधालाई नै रोजेको बेनेगलले बताएका छन् ।

बाँकी अंश »

डायस्पोरा स्रस्टा र् इश्वर मानन्धर रहेनन्

डायरस्पोरामा रहेर लामो समय देखि साहित्य सृजना गर्दै आएका श्रष्टा एवँ बेलायतमा पहिलो पटक निर्माण भएको नेपाली चलचित्र कस्तुरीका निर्माता इश्वर मानन्धरको निधन भएको छ ।
दर्ुइ साता अघि चिसोका कारण लण्डन स्थित मिडलसेक्स अस्पतालमा भर्ना भएका मनन्धरको निमोनियाँका कारण आईतबार बिहान ८१ वर्षो उमेरमा निधन भएको हो । चलचित्र निर्माता एवँ अभिनेता बिनोद मानन्धरका पिता र अभिनेत्री करिश्मा मानन्धरका ससुरा हुन इश्वर मानन्धर । उनको निधनले बिनोद, करिश्मालाई पितृ शोक परेको छ ।
नेपाल रहँदा रेडियो नेपालमा लामो सयम रेडियो नाटकमा एकाँकी नाटकको प्रस्तोता रहेको उनी बेलायतको बिबिसी नेपाली सेवाका लागि बेलायत पुगेको थिए । उनी सन १९७७ देखि १९८९सम्म बिबिसी नेपाली सेवामा प्रश्नोत्तर कार्यक्रमका प्रस्तोता थिए ।

बाँकी अंश »

सुरु भयो 'धड्कनभित्र'

काठमाडौं/रास- चलचित्र धड्कनभित्रको छायांकन सुरु भएको छ । यसको निर्देशन मदन घिमिरेले गरिरहेका छन् । यो फिल्मको सोमबारबाट राजधानीमा छायांकन सुरु भएको हो ।
रत्न द्यौलाको प्रस्तुति रहेको यो फिल्मको निर्मातामा केनन श्रेष्ठ र सञ्जीव खत्री छन् । छायांकारमा शम्भु सापकोटा, नृत्य निर्देशकमा शिव विक/दिनेश श्रेष्ठ/द्वारिका, निर्माण नियन्त्रकमा बद्रि कार्की, संगीतकारमा वसन्त सापकोटा र द्वन्द्व निर्देशकमा रत्न द्यौल्ाा आफै छन् । 

बाँकी अंश »

मन पर्ने केटै पाइन“

काठमाडौं/रास- म्युजिक भिडियोमा पछिल्लो समय छाएको नाम हो, स्मृति खड्का । गत वर्षर्सवाधिक सफल भएको शशी रावलको गीत 'चाहना सकियो...' म्युजिक भिडियोबाट मोडलिङ यात्रा थालेकी हुन्, स्मृतिले ।
गायक विकास श्रेष्ठ बाटुलो आँखा, तथा चर्चित गीत साइँली पोइल गईसहित आठओटा म्युजिक भिडियोमा मोडलिङ गरेकी छन्, यी मोडलले ।
केही र्सट फिल्मा पनि अभिनेत्री बनिन्, उनी । इन्ज्वय जुससहित केही विज्ञापनमा पनि मोडलका रूपमा देख्न पाइन्छ, स्मृतिलाई । तर, ठूला चलचित्रमा अभिनय गर्ने चाहना रहेनछ, उनमा । कारणबारे यी मोडलले भनिन्, 'सुरुमै चलचित्रका एक/दर्ुइ निर्देशकले गर्लप|mेन्ड बनिदिए मात्र नायिका बनाउँछु भनेर अप्रत्यक्ष रूपमा प्रस्ताव राखे । एक्लै भेट्नर्ुपर्छ पनि भने, त्यसैले फिल्मप्रति मेरो मोह मरेको हो ।' र्

बाँकी अंश »

वाटिका

इन्द्बेनी