© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २४
राजधानी समाचारदाता
काठमाडौं, २४ भदौ
कांग्रेस कार्यबाहक सभापति सुशील कोइरालालेे पार्टर्ीीेतृत्वमा युवावर्गको सहभागिता शून्य भएकाले उनीहरूलाई नेतृत्वमा आउन आग्रह गरेका छन् ।
नेपाल विद्यार्थी संघले बिहीबार आयोजना गरेको कांग्रेसको १२औं महाधिवेशन तथा बीपी चिन्तन र युवा विद्यार्थीको भूमिका विषयक कार्यक्रममा कोइरालाले तरुण तथा विद्यार्थी नेतालाई पार्टर्ीीेतृत्वमा आउन आग्रह गरेका हुन् । लामो समयसम्म विद्यार्थी भएर राजनीति नगर्न आग्रह गर्दै उनले भने, 'आगामी महाधिवेशनबाट युवाहरू पार्टर्ीीे नेतृत्वमा आउनर्ुपर्छ, पार्टर्ीीई सांगठनिक रूपमा अगाडि लैजान युवाको भूमिका महत्त्वपर्ूण्ा हुन्छ ।'
उनले पार्टर्ीीक भएको लामो समय भए पनि भावनात्मक एकता नभएकाले आगामी महाधिवेशन महत्त्वपर्ूण्ा हुने जिकिर गरे । महाधिवेशनलाई व्यक्तिको भावनाभन्दा संस्थागत भावना लिएर सबै नेता तथा कार्यकर्तालाई अगाडि बढ्न उनले आग्रह गरे ।
वरिष्ठ नेता शेरबहादुर देउवाले युवा नभएको पार्टर्ीीमजोर हुने भन्दै आगामी महाधिवेशनमा युवाको संख्या बढाउने तयारी गरेको बताए । 'बीपीको सिद्धान्तअनुसार युवा अगाडि बढ्नर्ुपर्छ,' उनले भने । पटक-पटक प्रधानमन्त्री बनेका देउवाले विद्यार्थी नेतालाई संकेत गर्दै आफूभन्दा योग्य प्रधानमन्त्री र नेता बन्ने तयारीमा जुट्न आग्रह गर्दै त्यसका लागि आफ्नो र्समर्थन रहने जनाए ।
उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले एकता र परिवर्तन गर्नसक्ने क्षमताको रूपमा १२औं महाधिवेशनलाई लिनुपर्ने बताए । कार्यक्रममा तीनै शर्ीष्ानेताले बीपीको जीवनीबारे चर्चा गरेका थिए ।
सहमहामन्त्री अर्जुननरसिंह केसीले माओवादी शान्ति प्रक्रियामा आए पनि लोकतान्त्रिक पार्टर्ीीे रूपमा रूपान्तरण हुन नसकेको आरोप लगाए । उनले पार्टर्ीीई सांगठनिक रूपमा नेतृत्व गर्न सक्ने व्यक्तिलाई महाधिवेशनबाट छनोट गर्न युवा विद्यार्थीलाई आग्रह गरे ।
नेविसंघ अध्यक्ष प्रदीप पौडेलले पार्टर्ीी उच्च पदमा युवालाई समेट्नुपर्ने धारणा राखे । संघका संस्थापक अध्यक्ष विपिन कोइरालाले कांग्रेस कहिले एमाले त कहिले माओवादीको भरिया भएर हिँडेको आरोप लगाए । उनले पार्टर्ीी शर्ीष्ानेतालाई अडिग भएर पार्टर्ीी गरेको निर्ण्र्ाानुसार अघि बढ्न अनुरोध गरे ।
नेविसंघका पर्ूर््वअध्यक्ष विश्वप्रकाश शर्माले पटक-पटकको निर्वाचनबाट समेत मुलुकले नयाँ प्रधानमन्त्री पाउन नसकेको अवस्थामा कांग्रेसले यस्तो राजनीतिक जटिलताको निकास दिनुपर्ने सुझाव दिए । कार्यक्रममा उपसभापति गोपालमान श्रेष्ठ, नेविसंघ पर्ूवअध्यक्ष एनपी साउद, गुरुराज घिमिरे, पर्ूवमहामन्त्री चन्द्र भण्डारी, बद्री पाण्डे, नेविसंघ सहअध्यक्ष कल्याण गुरुङलगायतका नेताले वर्तमान राजनीतिक अन्योलको अवस्थामा चुनौतीको सामना गर्न युवालाई पार्टर्ीीे नेतृत्वमा पुर्याउन आग्रह गरे ।
Comments0
Leave Comments