© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २४
शिला उप्रेती
काठमाडौं, २४ भदौ
सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवा बारामा सञ्चालित रेडियो सञ्चार तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैयाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक ऋषभदेव भट्टर्राईले उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टर्राईले त्यस अवसरमा संगठनको छविलाई अझैमाथि उठाउन कार्यक्षेत्रमा खटिएका अधिकृत तथा जवानहरूको निष्ठावान कार्यले सहयोग पुग्ने चर्चा गरे । उनले यस्ता व्यावसायिक प्रशिक्षण वृत्ति विकास र क्षमता अभिवृद्धिका लागि उपयोगी रहेको उल्लेख गरे ।
तालिमलाई र्सार्थक एवं परिणाममुखी तुल्याउन प्रशिक्षार्थीहरूले यसको व्यावहारिक पक्षलाई बढीभन्दा बढी कार्यान्वयन गर्नुपर्नेमा नायब महानिरीक्षक भट्टर्राईले जोड दिए ।
एक महिना अवधिको चौथो ग्रेडस्तरको सिसं १६ रेडियो सञ्चार तालिममा ३९ जना प्रशिक्षार्थीको सहभागिता थियो ।
प्रशिक्षार्थीहरूलाई संगठनमा उपलब्ध सञ्चार साधनको सही उपयोग गरी कसरी छिटो र छरितो रूपमा खबरको आदनप्रदान गर्न सकिन्छ भन्ने विषयमा सैद्धान्तिक एवं व्यावहारिक ढंगबाट प्रशिक्षण
दिइएको थियो ।
-प्रशिक्षार्थी)
Comments0
Leave Comments