२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

पाँचको मृत्यु, पाँच घाइते

राजधानी समाचारदाता
फर्पिङ -काठमाडौं), २२ भदौ
मकवानपुरबाट काठमाडौंतर्फआइरहेको सगुन यातायातद्वारा सञ्चालित बोलेरो सेवाको ना१ज २१२७ नम्बरको यात्रुबाहक टाटासुमो विष्णुखोलामा खस्दा पाँचजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
सो टाटासुमो सडकबाट करिब दर्ुइ सय फिट तल खसेको फर्पिङ ट्राफिक प्रहरी प्रभागले जनाएको छ ।
स्थानीय बासिन्दा उमेशविक्रम बस्नेतका अनुसार सो जिप खसेको खबर प्राप्त हुनासाथ घटनास्थलमा तत्काल स्थानीय बासिन्दासहित इप्रका फर्पिङबाट प्रहरी टोली खटिएर उद्धार गरेको थियो ।
उनका अनुसार  स्थानीय टल्कुका युवा समूह, नेपाल प्रहरी र मनमोहन सामुदायिक अस्पतालका कर्मचारीहरूबाट घाइतेलाई उपचार्रार्थ तत्कालै एम्बुलेन्स तथा प्रहरीको गाडीमा मनमोहन अस्पताल, फर्पिङ लगिएको थियो ।
मृत्यु हुनेमा भारत विजनोर महतपुर गाविस घर भएका ५० वषर्ीय बुनिया अली,  बारा घर बताउने विनोद मानन्धर, रमेश कार्की, मकवानपुर हाँडीखोला-२ घर भएका उमेश थपलिया र भारतको दिल्ली घर भएका शिव दर्शन रहेका छन् ।
यसैगरी, घाइते हुनेहरूमा वर्ष३० का मनिसप्रसाद राणा,  मनोजप्रसाद पट्टेल, नरेन्द्रकुमार र एनजी लामा­ रहेका छन् ।



Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी