२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

फेडेरर र सोडरलिंग भिड्ने

न्युयोर्क/एजेन्सी- र्सवाधिक ग्रान्डस्लामका कर्ीर्तिमानधारी रोजर फेडेरर यूएस ओपन टेनिस ग्रान्डस्लामको अन्तिम आठमा प्रवेश गरेका छन् । दोस्रो वरीयताप्राप्त फेडेररले जर्गन मेल्जरलाई ६-३, ७-६ र ६-३ ले पराजित गर्दा महिलातर्फशर्ीष्ा वरीयताकी क्यारोलिन वोज्निएकी पनि क्वार्टरफाइनल पुगिन् ।
प्रतियोगितामा सोझो सेटमा जित हात पार्ने क्रमलाई जारी राखेका पाँच पटकका पर्ूवविजेता फेडेररले सेमिफाइनल प्रवेशका लागि पाँचौं वरीयताका रोविन सोडरलिंगको सामना गर्नेछन् । स्विडेनका सोडरलिंगले अर्ल्बर्ट मोन्टानेजलाई ४-६, ६-३, ६-२ र ६-३ ले पराजित गरे । यसै सिजनको दोस्रो ग्रान्डस्लाम प|mेन्च ओपनमा फेडेरर यसै चरणमा सोडरलिंगसँग पराजित भएका थिए । सो हारसँगै फेडेररको लगातार २३ ग्रान्डस्लामको सेमिफाइनल यात्रा टुंगिएको थियो ।
सोडरलिंगसँगको ड्रपछि यूएस ओपन यात्रा कठिन भएको फेडेररले बताए । 'सोडरलिंग सधैं खतरा खेलाडी रहँदै आएका छन्,' सोडरलिंगसँगको पछिल्लो नतिजाले सशंकित भएका उनले भने, 'उनीसँगको खेल धेरै गाह्रो हुने मैले अनुमान गरेको छु ।' १९औं वरीयताका मर्डर्ीीफसलाई ६-३, ६-४ र ६-१ ले पराजित गर्दै तेस्रो वरीयताका नोभाक जोकोभिक पनि क्वार्टरफाइनलमा प्रवेश गरे । महिलातर्फवोज्निएकीले पर्ूव विश्व नम्बर एक मारिया सारापोभालाई ६-३ र ६-४ ले पराजित गरिन् । एन्डि्रया पेटकोभिकलाई ६-१ र ६-२ ले पराजित गरी विम्बल्डन उपविजेता भेरा भोनेरेभा पहिलो पटक यूएस ओपनको क्वार्टरफाइन्ालमा पुगिन् । यसै सिजनको तेस्रो ग्रान्डस्लाम विम्बल्डनमा रसियन भोनेरेभा फाइनल पुगेकी थिइन् । उनको त्यो पहिलो ग्राण्डस्लाम फाइनल यात्रा थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी