२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

एडिवीका तीन आयोजना उत्कृष्ट घोषित

राजधानी समाचारदाता
काठमाडौं, २२ भदौ
एशियाली विकास बैंकले उत्कृष्ट कार्य संपादन गर्न सफल नेपालको ग्रामिण भेगमा सञ्चालित विभिन्न तीनवटा आयोजनालाई उत्कृष्ट ठहर्‍याएको छ ।
एडिवीले मंगलवारदेखि राजधानीमा शुरू गरेको 'पोर्टफोलियो रिभ्यू २०१०' सम्वन्धी कार्यशालाको उद्घाटनका अवसरमा अर्थसचिव रामेश्वर प्रसाद खनालले ती आयोजनालाई उत्कृष्ट घोषणागर्दै सम्वन्धीत मन्त्रालयलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
उत्कृष्ट घोषणा भएका तीन आयोजनामा सामुदायिक जीवनस्तर विकास कार्यक्रम, सडक सञ्जाल विस्तार र ग्रामिण पर्ुवाधार सम्वन्धी रहेका छन् ।
यी तीन मध्ये पहिलो सामुदायिक जीवनस्तर विकास कार्यक्रम विभिन्न ४८ जिल्लामा लागु भएको थियो ।
यसैगरी सडक सञ्जाल विस्तार अर्न्तर्गत झण्डै ४ सय ९० किलोमिटर सडक विस्तार तथा मर्मत गरिएको र ग्रामिण पर्ुवाधार विकास सम्वन्धी कार्यक्रम १८ वटा विकट दर्ुगम पहाडी जिल्लामा सञ्चालन गरिएको थियो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी