© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २१
राजधानी समाचारदाता
काठमाडौं, २१ भदौ
प्रधानमन्त्री चयनका लागि मंगलबार हुने सातौं चरणको निर्वाचनमा माओवादी उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड' को पक्षमा बहुमत पुग्नेे संकेत देखिएको छ ।
मोर्चाको दोस्रो ठूलो घटक मधेसी जनअधिकार फोरमले माओवादी उम्मेदवारको पक्षमा मतदान गर्ने घोषणा गरिसकेको र लोकतान्त्रिक फोरम पनि माओवादीप्रति सकारात्मक बन्दै गएकाले प्रचण्डको पक्षमा बहुमत जुट्ने संकेत देखिएको हो ।
स्रोतका अनुसार लोकतान्त्रिक फोरमले सोमबार बेलुकीसम्म पनि मतदान गर्ने विषयमा निर्ण्र्ाालिन सकेको छैन । तर, सो पार्टर्ीी १८ सभासद्ले 'फ्लोर क्रस' गर्ने पार्टर्ीीेतृत्वलाई जानकारी दिइसकेकाले उसले माओवादी उम्मेदवारको पक्षमा मतदान गर्ने निर्ण्र्ाालिने सम्भावना छ ।
माओवादी र लोकतान्त्रिक फोरमबीच मतदानका विषयमा सोमबार पनि लामो छलफल भएको थियो । छलफल टुंगोमा पुग्न नसकेको भन्दै उसले पार्टर्ीीे औपचारिक निर्ण्र्ाार्सार्वजनिक नगरेको हो । स्रोतका अनुसार माओवादी र लोकतान्त्रिक फोरमबीच मन्त्रिमण्डलमा पाउने हिस्साबारे कुरा मिलिसकेको छैन ।
Comments0
Leave Comments