२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

भोेलि पनि प्रधानमन्त्री निर्वाचन मोर्चाको मत तान्न माओवादी सक्रिय

राजधानी समाचारदाता
काठमाडौं, २० भदौ
छैटौं चरणमा पनि प्रधानमन्त्री चयन हुन नसकेपछि मंगलबार पुनः अर्काे निर्वाचन हुने भएको छ ।
माओवादी उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेसका रामचन्द्र पौडेलमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि सातौं चरणको निर्वाचन हुने भएको हो । अर्काे निर्वाचन पार्टर्ीीहाधिवेशनपछि गर्ने कांग्रेसको चाहनाविपरीत माओवादी आग्रहमा दर्ुइ दिनपछि नै निर्वाचन मिति तय गरिएको हो ।
प्रधानमन्त्री चयन नभएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समय तोक्नेबारे दलहरूबीच व्यापक विवाद भएको थियो । कांग्रेसले पार्टर्ीीहाधिवेशनपछि १० असोजमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो । माओवादीले भने २२ वा २३ भदौको प्रस्ताव गरेको थियो ।
सभामुख सुवासचन्द्र नेम्वाङले सातौं चरणको निर्वाचन २२ गतेका लागि राख्ने र त्यस दिन परिणाम ननिस्केको खण्डमा १० असोजमा आठौं चरणको निर्वाचन गर्ने प्रस्ताव गरेपछि सहमति जुटेको थियो ।
मिति तय भएलगत्तै माओवादीले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पहल सुरु गरिसकेको छ । स्रोतका अनुसार माओवादीले मधेसी मोर्चामा आबद्ध दलहरूसँग आइतबार रातिदेखि नै परामर्श थालेको छ । पार्टर्ीीम्मेदवार प्रचण्ड विजयी बन्न ५० सभासद्ले पुग्ने माओवादीको निष्कर्षछ । सो मत मोर्चा आबद्ध दलहरू लोकतान्त्रिक फोरम, फोरम, तमलोपा र सद्भावनाबाटै प्राप्त गर्न सकिने विश्वासमा माओवादी छ ।
'यही निष्कर्षा साथ पार्टर्ीी मोर्चासँगको छलफललाई घनीभूत पार्न थालेको हो,' माओवादी स्रोतले भन्यो ।
कुल ८२ मत रहेको मोर्चाको दोस्रो प्रमुख घटक मधेसी जनअधिकार फोरमले छैटौं चरणको निर्वाचन बहिष्कार गरेको छ । पाँचौं पटकको निर्वाचनसम्म तटस्थ बसेको फोरमले आइतबारको निर्वाचनमा मोर्चाको निर्ण्र्ाााई समेत लत्याएको छ ।
तेस्रो चरणको निर्वाचनमा फोरमका ११ सभासद्ले माओवादी उम्मेदवार प्रचण्डलाई मत दिएका थिए । अबको निर्वाचनमा फोरमले आफूलाई मत दिने माओवादी विश्वास छ ।
सधैं तटस्थ बसेर धेरै दिनसम्म मुलुकलाई राजनीतिक अन्योलमा राख्न नहुने फोरम अध्यक्ष उपेन्द्र यादवको भनाइले पनि माओवादीमा त्यस्तो विश्वास जागेको हो । निर्वाचन बहिष्कारपछि यादवले सञ्चारकर्मीसँग भने, 'तटस्थताको क्रमभंग गर्न हामीले छैटौं चरणको निर्वाचन बहिष्कार गरेका हौं, अबको निर्वाचनमा पार्टर्ीीलाई मत दिन दबाब दिन पनि हामीले निर्वाचन बहिष्कार गरेका हांै ।'
फोरमको बहिष्कारका कारण
मधेसी मोर्चामा विभाजन आएको छ । अबका निर्वाचनमा तटस्थता त्याग्न मोर्चाभित्र आबद्ध दलहरूको दबाब पनि परिरहेको छ ।
आइतबारको निर्वाचनमा पनि मोर्चामा आबद्ध लोकतान्त्रिक फोरम, तमलोपा र सद्भावना तटस्थ बसेको थियो । लोकतान्त्रिक फोरमले माओवादीलाई मत दिनसक्ने हल्ला यसअघि व्यापक रूपमा चलेको थियो ।
एमाले भने सातौं चरणको निर्वाचनमा पनि तटस्थ नै बस्ने भएको छ । 'एमाले आफ्नो निर्ण्र्ााा अडिग छ, बहुमतीय आधारमा बन्ने सरकारलाई एमालेले मत दिँदैन, राष्ट्रिय सहमति जुटाउन पार्टर्ीीक्रयाशील छ,' अध्यक्ष झलनाथ खनालले निर्वाचनपछि सञ्चारकर्मीसँग भने ।
एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले भने शनिबार छैटौं चरणको निर्वाचनपछि पार्टर्ीी तटस्थताबारे पुनर्विचार गर्ने बताएका थिए ।
सातौं चरणको निर्वाचनबाट पनि परिणाम नआए पार्टर्ीी नयाँ ढंगले सोच्ने माओवादीका एक उच्च नेताले राजधानीलाई बताए । माओवादी अध्यक्ष प्रचण्डले चार दिनअघि छैटौं चरणको निर्वाचनबाट पनि परिणाम ननिस्के पार्टर्ीीहिलेको चक्रव्यूहबाट बाहिर निस्की नयाँ ढंगले अघि बढ्ने बताएका थिए ।   

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी