© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २०
राजधानी समाचचारदाता
काठमाडौं, २० भदौ
'अब त अति भो । अझै कति पटकसम्म - देशलाई अनिर्ण्र्ााो बन्दी बनाउन पाइ“दैन । कर्ुर्सर्ीीे खेल अन्त्य गर । समयमा नयाँ संविधान जारी गर ।'
'यो कुनै चर्चित गाना होइन, जनताको आग्रह हो,' नेपाल आदिवासी जनजाति महासंघ महासचिव आङ्काजी शर्ेपाले आइतबार संविधानसभा भवनअघि धर्ना बसिरह“दा आङ्खना नारा प्रस्टयाए, 'हामी समयमै सबै जातजातिका अधिकारसहितको नयाँ संविधान बनोस् भन्ने चाहन्छौं, त्यसका लागि सधैं नारा गुञ्जाएर धर्नामा बस्छौं ।'
महासंघले 'देशलाई अनिर्ण्र्ााो बन्दी नबनाऊ' भन्दैै नारा लगाइरह“दा छैटौं पटकको प्रधानमन्त्रीय चुनाव चलिरहेको थियो । 'मुलुक सरकारविहीन भएको यत्रो दिन बितिसक्यो तर नेता कर्ुर्सर्ीीे खेलमा थाकेनन्,' शर्ेपाले मलिन स्वरमा भने, 'नेताले जनताका आग्रह लत्याए, यसमा हामी खेद प्रकट गर्र्छौं ।'
राष्ट्रिय सहमतिको सरकार तत्काल निर्माण गर्नुपर्ने र संविधान निर्माण कार्यतालिका साथ अघि बढ्नुपर्ने मागसहित आइतबार छैटौं पटक प्रधानमन्त्रीय निर्वाचनमा पनि महासंघ धर्नामा बस्यो ।
निर्वाचन प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न नहुने माग राख्दै आएको महासंघले यसअघि पनि प्रधानमन्त्रीको निर्वाचनमा थुप्रै पटक धर्ना दिइसकेको छ । उसले पाँचौं चरणको निर्वाचनमा पनि 'कर्ुर्सर्ीीे खेल अन्त्य गर' भन्दै ७ घन्टा धर्ना दिएको थियो ।
महासचिव शर्ेपाको नेतृत्वमा बिहान ११ देखि बेलुकी ६ बजेम्म अनिर्ण्र्ााो मुक्तिका लागि धर्ना दिइए । नेता कर्ुर्सर्ीीे खेलमा मात्र लागिरहने आरोप लगाउ“दै आएको महासंघले त्यसक्रममा ६ ओटा कर्ुर्सर्ीीाखेर पर््रदर्शन गरेका थिए ।
'तर, यसखाले आन्दोलनले कुनै प्रभाव नहुने भो,' राजधानीसँग कुरा गदै महासचिव शर्ेपाले भने, 'अब हामी फेरि प्रधानमन्त्रीको चुनाव भयो भने आन्दोलन पनि कडाखालकै ल्याउ“छौं ।'
Comments0
Leave Comments