© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - २०
काठमाडौं/रास- आउँदो शुक्रबारदेखि मोफसलका तीन दर्जन बढी हलमा चलचित्र 'सिन्दूर' लाग्ने भएको छ । गोविन्द गौतमा निर्देशित चलचित्र सिन्दूरमा विराज भट्ट, कुशल थापा, सिर्जना बस्नेत, जेनिशा केसीलगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।
प्रेमकथामा आधारित सिन्दूरमा महिलाको पीडालाई प्रस्तुत गर्ने जमर्को गरिएको निर्देशक गोविन्दले बताए । महिलाको महत्त्वपर्ुण्ा पर्व तीजको अवसरमा आफ्नो चलचित्र पर््रदर्शन हुन लागेकाले आफू आशावादी भएको बताए, गोविन्दले, 'महिलाको चाड तीजमै पर््रदर्शन हुन लागेकाले खुसी छु ।'
Comments0
Leave Comments