२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

प|mान्सबाहेकका शक्ति राष्ट्रको जित

एजेन्सी
लन्डन, १९ भदौ
 विश्वकपमा कमजोर पर््रदर्शन गरेर आलोचति प|mान्सेली फुटबल टोलीको निराशजनक पर््रदर्शन कायम नै रहेको छ । घरेलु रंगशलामा शुक्रबार राति भएको युरो कप २०१२ को समूह 'डी' को छनोट खेलमा प|mान्स बेलारुससँग १-० ले पराजित भयो ।
बेलारुसलाई जित दिलाउने क्रममा ८६आंै मिनेटमा र्सर्जी किसलायकले गोल गरे । प्रतिभाशाली मिडफिल्डर भिस्चेस्लाब हेल्बले दिएको पासमा उनले गोल गरेका हुन् । प|mान्स यस अगाडि २००८ को युरो कप २०१० को विश्वकपमा कुनै खेल नखेली कनै पहिलो चरणबाटै बाहिरिएको थियो ।
यसैगरी, चालू युरोकपको पहिलो छनोट खेलमा पनि प|mान्स पराजित भएको हो । समूह 'डी' का अन्य खेलमा बोस्निया हर्ज गोभिनाले लक्जर्ेबर्गलाई ३-० ले पराजित गर्‍यो भने रोमानिया र अल्बानियाबीच १-१ गोलको बराबरी भयो ।
युरोकप छनोटका अन्य खेलमा स्पेन, नेदरल्यान्ड र इंग्ल्यान्डले प्रभावकारी जित हात पारे भने पोर्चुगल र साइप्रसबीच नाटकीय बराबरी भएको छ । पर्ूवविश्व विजेता इटाली र जर्मनी पनि विजयी भएका छन् ।
वेम्बलीमा भएको समूह 'जी'को खेलमा जर्मन 'डी'को हृयाटि्रकमा इंग्ल्यान्डले बुल्गेरियालाई ४-० ले पराजित गर्‍यो । इंग्ल्यान्डका लागि वायन रोनीले थप गोल गरे ।
दर्ुइ वर्षगाडि बालकोटले क्रोसियासँगको खेलमा हयाटि्रक गरे पछि इंग्लिस खेलाडीको यो पहिलो अन्तराष्ट्रिय हयाटि्रक हो । सोही समूहको अर्को खेलमा मन्टेनग्रोले वेल्सलाई १-० ले पराजित गर्‍यो ।
विश्वविजेता स्पेनले समूह
'आइ'को खेलमा कमजोर प्रतिद्वन्द्वी लिचेस्टाइनलाई ४-० ले पराजित गर्‍यो ।
सो खेलमा गोल गर्दै डेविड भिल्ला र्सवाधीक अन्तराष्ट्रिय गोल गर्ने स्पेनीस खेलाडीको सुचीमा राउल गोन्जालोजसंग बराबरी गर्न सफल भएका छन् । यी दुवैले ४४ गोल गरेका छन् । राउलले १ सय दुइ अन्तराष्ट्रिय खेल खेलेका छन् भने भिल्लाले ६६ खेलवाटै सो सफलता पाएका हुन् । फर्नान्डो टोरेसले दुइ गोल गरेको खेलमा डेविड सिल्भाले एक गोल गरे । सोही समुहको अर्को खेलमा स्कटल्यान्ड र लीथुवानीयाविच गोल रहित बराबरी भयो ।
समुह इको खेलमा क्लास जन्ट हन्टलरको  हृयाटि्रकको सहयोगमा नेदरल्यान्डले सान मारिनोलाई ५-० को फराकीलो अन्तरले पराजित गरेको छ । र्डक क्युटको पेनाल्टी गोलमा पहिलो अग्रता लिएको डच टोलीका लागि रुड भान नेस्टलरायले पनि गोल गरे । समुहइका अन्य खेलमा स्वीडेनले हंगेरी तथा माल्डोभाले फीनल्यान्डलाई २-० ले पराजित गरे ।
समुह सिको खेलमा इस्टानीयालाई २-१ ले हराउदै पर्ूव बिश्व विजेता इटालीले यो बर्षपहिलो जित हात पारेको छ । एक गोलले पछि परेको इटाली ६० औ मिनेटमा एन्टेनियो कासानोको हेड गोलमा खेलमा फर्के पछि तीन मिनेट पछि नै लियोनार्र्डो बानुकीले विजयी गोल गरे । ३१ औ मिनेटमा कोन्साटान्टीन भासिलीजेभको प्रिmकिकलाई इटालीका गलेरक्षक साल्भाटोर सिरिजुले नियन्त्रणमा लिन नसके पछि रिबाउन्डमा गोल गदै र्सर्जी जेन्जाभले इस्टोनीयालाई पहिलो अग्रता दिलाएका थिए  ।  सोही समुहका अन्य खेलमा र्सर्बीयाले फारो आइज्ल्यानडलाई ३-०ले र उत्तरी आयरल्यान्डले स्लोभानीयालाई १-० ले पराजित गरे ।
समुह एचको खेलमा पार्चुगल र घरेलु भुमिमै  साइप्रससंग ४-४ गोलको बराबरी भयो । पोर्चुगलका लागि हुगो अल्मेडा, राउल मिरेलेस,डानी र मानुएल फनाृन्डेसले गोल गरे । साइप्रसका लागि एफ्ताहियोस अलेनोफ्टीस, मिखालीस कोन्सटानीटाउ,यानीस ओकास र आन्द्रेस आभारामले गोल गरे । सोही समहको अर्को खेलमा नर्वेले आइसल्यान्डलाई २-१ ले पराजित गर्‍यो ।
भेट्रान फरवार्ड मिरोस्लाभ क्लोजको गोलमा समुहएमा रहेको जर्मनीले बेल्जीयम माथि १-० को जित हात पार्‍यो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी