© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १९
राजधानी संवाददाता
दाङ, १९ भदौ
१४ वषर्ीया वालिकाको सामुहिक वलात्कार घटनमा संलग्न चार युवालाई शनिवार र्सार्वजनिक गरिएको छ र्।र् इलाका प्रहरी कार्यालय भालुवाङले नियन्त्रणमा लिएका अभियुक्तहरुलाई पत्रकार सम्मेलन गरी र्सार्वजनिक गरीएको हो ।
गत वुधवार जिल्लाको लालमटीयाँ-८, मसुरियाकि १४ वषर्ीया एक बालिका गाउँकै युवाहरुवाट वलात्कृत भएकी थिइन । घटना लगत्तै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो भने घटनापश्चात् फरार रहेका तीन युवालाई पनि प्रहरीले शुक्रवार दाङको चौघेरावाट नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनामा संलग्न रहेका लालमटीयाँ-८ का १८ वषर्ीय रवीन जिसी, सोही ठाउँका १९ वषर्ीय अनिल र्घर्ती, १८ वषर्ीय सन्दिप चौधरी र १९ वषर्ीय जेलर उपनाम गरेका सुवास चौधरीलाई र्सार्वजनिक गरेको छ ।
घटनामा संलग्न युवाहरुलाई सामुहिक जवरजस्ती करणी अर्न्तगत मुद्धा दर्ता गरिएकोर् इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख धर्मराज भण्डारीले वताए । यसैवीच पीडित वालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको वताइएको छ । प्रहरी नियन्त्रणमा रहेका अभियुक्तहरुलाई कडा कारवाहीको माग वालिकाका अभिभावक सहित महिला अधिकारकर्मीहरुले गरेका छन् ।
Comments0
Leave Comments