© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १८
राजधानी समाचारदाता
काठमाडौं, १८ भदौ
भुटानको राजधानी थिम्पुमा आयोजित अन्तर्रर्ााट्रय मेलामा नेपालले आफ्ना उत्पादन पर््रदर्शनी गरेको छ । नेपाली उत्पादनलाई अन्तर्रर्ााट्रय स्तरमा चिनाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले शुक्रबारबाट थिम्पुमा सुरु भएको सो मेलामा स्वदेशी उत्पादनको पर््रदर्शनी गरेको हो ।
मेलामा भाग लिन गएको महासंघको टोलीले नेपालका तर्फाट चारओटा स्टल राखी यहा“ उत्पादन भएका घरेलु तथा साना उद्योगका उत्पादन पर््रदर्शनी गरेको महासंघले जनाएको छ । विदेशी बजारमा नेपाली उत्पादनको माग राम्रो भए पनि निर्यातमा गिरावट आइरहेकाले महासंघले स्वदेशी उत्पादनको निर्यात पर््रवर्धनमा सहयोग पुग्ने उद्देश्यले स्टल लिएर घरेलु तथा साना उत्पादनको पर््रदर्शनी गरेको महासंघका महासचिव श्यामप्रसाद गिरीले बताए ।
मेलामा अन्तर्रर्ााट्रय स्तरका थुप्रै उद्यमी-व्यवसायीको सहभागिता रहने भएकाले पनि नेपाली उत्पादनको गुणस्तर र मूल्यका बारेमा जानकारी गराउन यहा“का उत्पादनको पर््रदर्शनी गरिएको महासचिव गिरीको भनाइ छ । मेलामा महासंघका वरिष्ठ उपाध्यक्ष सुरेश प्रधानको नेतृत्वमा नेपाली टोलीले भाग लिएको छ ।
मेलाको अवसरमा भुटान गएको टोलीले नेपालको घरेलु तथा साना उद्योगसम्बन्धी कार्यपत्रसमेत पेस गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । यसैगरी, नेपाली टोलीले यहा“ उत्पादित वस्तुको निर्यात वृद्धि गर्न तथा व्यापारिक समस्याका विषयमा भुटान चेर्म्बर्स अफ कमर्स एन्ड इन्डस्टि्रजलगायतका व्यापारिक संस्थासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
खस्कँदो निर्यात व्यापार वृद्धि तथा अन्तर्रर्ााट्रय स्तरमा नेपाली उत्पादनको बजार सम्भावनाबारेमा पनि छलफल हुने महासंघले जनाएको छ ।
Comments0
Leave Comments