२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

ब्लेयरले लेखे अफेयर्सको सम्झना

लन्डन/एजेन्सी- एउटा महत्वपर्ूण्ा संस्मरणमा बेलायतका पर्ूवप्रधानमन्त्री टोनी ब्लेयरले उच्च तहका राजनीतिज्ञहरु किन पदीय सीमा नाघेर महिलासँग मायाप्रितिको चक्करमा फस्छन् भन्ने कुराको व्याख्या गरेका छन् । 'गैरजिम्मेवारीको विस्फोटन' नामको संस्मरणमा उनले त्यस्तो लेखेका हुन् ।  
ब्लेयरले मानिसलाई आत्म नियन्त्रणको कैदबाट उम्कन मायाप्रितिको चक्करमा फस्न सुझाव दिने 'स्वतन्त्र पंक्षी' पत्ता लगाए । र, उनी भन्छन् 'त्यहाँ जहिले पनि ज्यादै अटेरी र उत्तेजक जम्काभेन्ट हुन्छ र आत्मनियन्त्रण गुम्छ ।'
'अनि तपाई एक्कासी षडयन्त्रमुलक, विवादास्पद र अनन्त यान्त्रिक संसारबाट आनन्ददायी, सुदूर मरुभूमीमा पुग्नुहुन्छ, जहाँ तपाई स्वतन्त्र र निष्पिmक्री बन्नुहुन्छ ।'  
'उदाहरणकै लागि भए पनि तपाईं वास्तविक संसारमा नर्फकँदासम्म अर्कै व्यक्ति बन्नुहुन्छ ।' उनका अनुसार धेरै महिलाहरुले राजनीतिज्ञहरुलाई ज्यादै आकर्ष पाए । उनले आफ्नो 'बेस्ट सेलर' संस्मरणमा लेखेका छन्, 'राजनीति र यौन अनौठो कुरा रहेछ । मानिसहरु मलाई सधैं भन्ने गर्थे- शक्ति एकप्रकारको नशा हो, त्यसैले महिलाहरु राजनीतिज्ञमाथि अरुबाट असम्भव ठानेको सपना पूरा गर्न आउँछन् ।'
ब्लेयर लेख्छन्, 'मैले ब्रेक अप चाहनालाई राम्ररी बुझेको छु । र, तपाईंको विवाह कत्तिको सुखी छ भन्ने कुरासँग यसको कुनै लेनदेन हुँदैन' । उनले यसो भनेर आफ्ना उपप्रधानमन्त्री जोन प्रेस्कटको व्यवहारको औचित्य पुष्टि गर्न चाहन्छन् । जोनको ट्रयासी टेम्पल नामकी सचिवसँग चक्कर चलेको थियो । 'यो जिम्मेवार जीवनमा गैरजिम्मेवारीको विस्फोट हो ।'
वेस्टमिनिस्टरभित्र र बाहिरका धेरैलाई चकित पार्ने पुस्तकका भागहरुमा ब्लेयर लेख्छन्, 'यो मुद्दा व्यभिचारको होइन, बरु जटिलताको हो ।'
ब्लेयरले आफ्नी श्रीमती चेरीसँगको सम्बन्धका विषयमा पनि केही भित्री कुरा बताएका छन्, खासगरी सन् १९९४ मा लेबोर नेता जोन स्मिथको मृत्युपछि । 'सन् १९९४, १२ मेको रात, मलाई चेरीको मायाको निकै चाहिएको थियो । मैले त्यसको पान गरेँ, म मेरो आशक्तिमा पशुतुल्य भएँ ।'
उनले विद्यालयको अन्तिम वर्षअमान्डा म्याकेजी र्स्र्टटसँगको पहिलो गम्भीर सम्बन्धका बारेमा पनि व्याख्या गरेका छन् ।
'तपाईंलाई थाहा छ, पाईं पहिलो पटक कोसित मायामा फस्नु भयो, तपाईंलाई चाहना कसरी पोख्नु भएको थियो, केही अद्वितीय भावको बहाब, अवर्ण्र्ााय, तर आर्श्चर्यजनक, मेरो मुटु धडि्करहेको थियो र फुलिरहेको थियो ।'
उनले आफ्नो 'कामुक र रोमाञ्चक' सहयोगी एन्जी हन्टरसँगको लामो मित्रताको बारेमा पनि विवरण दिन्छन् । 'एन्जी मेरो सबैभन्दा राम्रो साथी हुन् । हामीले १६ वर्षो उमेरदेखि एकअर्कालाई चिनेका हौं, जब मैले उत्तर स्कटल्यान्डमा आयोजित एक पार्टर्ीी उनको स्लिपिङ ब्यागमाथि चढ्ने
प्रयास गरेको थिएँ ।'

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी