२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

छैटौं चरणबाट प्रधानमन्त्री निर्वाचनको चक्रव्यूह तोडिने निकासका लागि माओवादीको महत्त्वपर्ूण्ा निर्ण्र्ााआउँदैर्

इश्वरी सुवेदी/राजधानी
काठमाडौं, १६ भदौ
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छैटौं चरणको निर्वाचनपछि मुलुक प्रधानमन्त्री चयनको चक्रव्यूहबाट मुक्त हुने बताएका छन् ।
आफ्नो पार्टर्ीीेत प्रधानमन्त्री निर्वाचनकोे चक्रव्यूहमा फसेको स्वीकार गर्दै माओवादी अध्यक्ष प्रचण्डले आइतबार हुने निर्वाचनलाई निर्ण्ाायक बनाउन जारी केन्द्रीय समितिको बैठकले महत्त्वपर्ूण्ा निर्ण्र्ाालिने जानकारी दिए ।
बुधबार प्रचण्ड निवास नयाँबजारमा संसदीय पत्रकारहरूसँग्ाको भेटमा प्रचण्डले पटक-पटकको प्रधानमन्त्री निर्वाचनले जनतामा वितृष्णा पैदा भएकाले छिट्टै निष्कर्षा पुर्‍याउनुको विकल्प नभएको बताए । 'केन्द्रीय समितिको बैठक चलिरहेको छ, चक्रव्यूहबाट फुत्कन के गर्ने भन्ने निर्ण्र्ााबैठकले लिनेछ,' उनले भने ।
छैटौं चरणको प्रधानमन्त्री निर्वाचनबाट निकास निकाल्न ठूलो दलको हैसियतले आफ्नो पार्टर्ीीस्तोसुकै बलिदानी दिन पनि तयार रहेको बताए । 'फेरि दोहोर्‍याएर निर्वाच्ान घुमाउनेतिर पार्टर्ीीाँदैन,' बलिदानीबारे स्पष्टसँग नखुलेका प्रचण्डले भने । तर, उनले चुनावी प्रतिस्पर्धामा रहेका दुवै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर वा अन्य सहमति गरेर नयाँ सरकार निर्माण गर्न लाग्ने जानकारी दिए ।
प्रधानमन्त्रीका लागि माओवादीबाट अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल मैदानमा छन् ।
पाँच पटकसम्मको निर्वाचनमा दुवै नेताले बहुमत प्राप्त गर्न नसक्दा मुलुक दर्ुइ महिनादेखि कामचलाउ सरकारको भरमा चलिरहेको छ ।
आफूले तेस्रो निर्वाचनपछि नै उम्मेदवारी फिर्ता लिने तयारी गरे पनि कांग्रेसले फिर्ता लिन नमानेकाले सहमतिको ढोका बन्द भएको प्रचण्डले उल्लेख गरे । 'तेस्रो निर्वाचनपछि र चौथो निर्वाचनअघि हामीहरूले सहमतिमा उम्मेदवारी फिर्ता गर्ने वा निर्वाचनकै दिन संसद्को बैठकमै उम्मेदवारी फिर्ता लिने गरी प्रतिबद्धता जाहेर गरौं भनी कांग्रेस र एमालेसँग कुरा राख्यौं, तर कांग्रेसले वास्तै गरेन,' प्रचण्डले भने । उनले उम्मेदवारी फिर्ताका लागि आफ्नो हस्ताक्षरको लिखित पत्र दुवै दललाई बुझाएको पनि बताए ।
माओवादी अध्यक्ष प्रचण्डले गणतन्त्र स्थापना गर्ने र्सतमा बहुमतीय सरकार स्विकार्नु आफ्नो पार्टर्ीीे भुल भएको पनि जनाए ।
'सहमतीय सरकारको प्रावधानलाई संशोधन गरेर संविधानमा बहुमतीय सरकारको व्यवस्था गर्न हामीहरू राजी भयौं, त्यस बेला सहमतीय सरकारकै व्यवस्थामा अडिग भएको भए अहिलेको जस्तो स्थिति आउने थिएन कि †' प्रचण्डको भनाइ थियो । गणतन्त्र घोषणा गर्ने दिन १५ जेठ २०६५ मा गणतन्त्र त्याग्ने कि सहमतीय त्याग्ने भन्ने प्रश्न कांग्रेस र एमालेबाट आएपछि आफूहरू सहमतीय प्रणाली त्याग गर्न बाध्य भएको समेत प्रचण्डले स्मरण गराए ।
उनले उम्मेदवारी फिर्ता लिई दर्ुइतिहाईको सरकार बनाउन दलहरू सहमत भएको खण्डमा आफ्नो पार्टर्ीी उम्मेदवारी नै नदिने उल्लेख गरे । पहिलो चरणको प्रधानमन्त्री निर्वाचन स्मरण गर्दै उनले आफूहरूले लिखित रूपमै दर्ुइ सय ३७ जनाको हस्ताक्षर एमालेलाई बुझाएको तर दर्ुइतिहाई नपुग्ने स्थिति आएपछि उम्मेदवारीलाई निरन्तरता दिएको पनि बताए ।
एमालेकै नेताहरूले दर्ुइतिहाई नपुगेको अवस्थामा कांग्रेसले एकलौटी पार्न सक्ने खतरा औंल्याउँदै उम्मेदवारी दिन आग्रह गरेपछि आफूले उम्मेदवारी दर्ता गराएको पनि प्रचण्डको भनाइ थियो । प्रधानमन्त्रीका लागि भएको पटक-पटकको निर्वाचनले राजनीतिक दलहरूप्रति जनतामा विश्वसनीयता घटेको उनको भनाइ थियो ।
'उद्योगी व्यवसायीहरूले शुक्रबार र शनिबार प्रमुख दलसँग सहमतिका लागि छलफल गर्ने तयारी गरेका छन् । त्यसमा मैले र्समर्थन जनाएँ,' उनले भने ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी