२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

मठ-मन्दिर संरक्षण धार्मिक क्षेत्रमा ल्याउन पहल

राजधानी समाचारदाता
काठमाडौं, १६ भदौ
राष्ट्रिय धर्मसभाले पशुपतिनाथलगायत देशका महत्त्वपर्ूण्ा मठ-मन्दिर व्यवस्थापनको जिम्मेवारी धार्मिक क्षेत्रले लिनपर्ने भन्दै आवश्यक प्रक्रियाका लागि पहल गर्ने घोषणा गरेको छ ।
सभाको हालै काभ्रे धुलिखेलमा सम्पन्न दोस्रो वाषिर्क साधारणसभाका सहभागीले धुलिखेल घोषणापत्र जारी गर्दै यस्तो निर्ण्र्ाागरेको हो ।
मठ-मन्दिर संरक्षण संस्कृति मन्त्रालयले गर्दै आएको छ । मन्त्री परिवर्तन हुँदा मुख्य पदाधिकारीसमेत परिवर्तन हुने गरेको छ ।
पशुपतिनाथ मन्दिर संरक्षण गर्न पशुपति क्षेत्र विकास कोष खडा गरिएको छ । सरकार परिवर्तनसँगै कोषका सदस्य सचिव, कोषाध्यक्ष र सदस्य परिवर्तन हुने गर्दछन् ।
सभाले मठ-मन्दिरमा राजनीतिकरण भएको भन्दै त्यसखाले सम्पदा संरक्षण धार्मिक क्षेत्रले गर्नुपर्ने माग अघि सारेको हो ।  साधुसन्त, मठ-मन्दिर, पार्टर्ीीौवा, गुम्बा, चैत्य, तर्ीथ, नदी, वन, जडीबुटी, वरपिपल, चौतारीलगायतका र्सार्वजनिक सम्पत्ति एवं गुठीका तथ्यांक संकलन गर्न जिल्ला तथा मातहतका समितिले काम सुरु गर्ने निर्ण्र्ाामेत गरेको छ ।
यस्ता सम्पदा संरक्षण गर्न आवश्यक योजना तयार गरी कार्यान्वयनका लागि सरकारसँग माग गर्नेसमेत घोषणापत्रमा उल्लेख छ । सभाले ७५ जिल्लामा जिल्ला समिति गठन गरेको छ भने ६० जिल्लामा नगर समितिसमेत गठन प्रक्रिया जारी छ ।
राष्ट्रिय जनगणना-२०६८ को सिलसिलामा हरेक गाउँ, नगर क्षेत्रमा पुग्ने गणकलाई धार्मिक विषयको तथ्यांक लेखाउ“दा धर्म परिवर्तन गराउनसक्ने भन्दै तथ्यांक गलत हुन नदिनसमेत पहल गर्ने भएको छ ।
नेपालको गौरव र पहिचानसँग जोडिएको विसं नयाँ वर्षो दिन देशभर दीप प्रज्वलन गर्नुका साथै धार्मिक क्षेत्रमा क्रियाशील संघसंस्थासँग समन्वय गरी अघि बढ्ने उल्लेख गरिएको छ । सभाले देशभर प्रत्येक महिला जिल्लामा धर्म-संस्कृतिबारे प्रशिक्षण दिने धुलिखेल घोषणा-पत्रमा उल्लेख छ ।
सभा अध्यक्ष प्रा.डा. माधव भट्टर्राईले देशभरका प्रतिनिधिको सल्लाह र सुझावका आधारमा घोषणापत्र तय गरेको बताए । उनले भने, 'अब देशभरका हिन्दू धार्मिक संघसंस्था एक भएर कार्यान्वयनका लागि पहल गर्नेछन् ।'
हिन्दू धार्मिक संघसंस्थाका सञ्जाल संयोजक एवं कांग्रेस नेता हरिबोल भट्टर्राईले धर्मको मर्ममाथि प्रहार गरेको आरोप लगाउँदै धर्मनिरपेक्ष घोषणा फिर्ता हुने र धार्मिक मठ-मन्दिर संरक्षणमा राज्येबाट हुन नहुने बताए । 'मठ-मन्दिर संरक्षणको काम धार्मिक क्षेत्रबाट हुनर्ुपर्छ,' उनको जोड थियो ।  
गणेश यात्रा हुने  
गणेश चतर्ुर्थीको अवसरमा २७ भदौमा काष्ठमण्डप वसन्तपुर -मरु गणेश)देखि कमलादी गणेणस्थानसम्म गणेश रथयात्रा हुने भएको छ । राष्ट्रमा शान्ति, समृद्धिको कामनास“गै गणेशयात्रा गर्न लागिएको यात्राका सदस्यसचिव सुमन गिरीले बताए । उनले भने, 'रथयात्राको सम्पर्ूण्ा तयारी पूरा भएको छ ।' र्
धर्मसभाको तेस्रो वाषिर्कोत्सव परेकाले २५ भदौम्ाा विचार गोष्ठी, २६ भदौमा विशेष गणेश पूजा कार्यक्रम तय गरिएको धर्मसभा सचिव बाल्मिकी क्याम्पसका सहायक प्राध्यापक पुरुषोत्तम भट्टर्राईले बताए ।
कुनै पनि धार्मिक कार्य शुभारभ्म गर्दा ऋद्विसिद्विका अघिष्ठाता गणेशको आराधना र पूजा नगरी कुनै कार्यक्रम सुरु गरिन्न । गणेशलाई शक्ति, भक्ति र ज्ञानको प्रतीक मानिन्छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी