२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सभासद् कार्कीलाई निलम्बन गर्न दबाब

राजधानी समाचारदाता
काठमाडौं, १६ भदौ
एमाले नेता तथा सभासद्हरूले घुस प्रकरणमा पक्राउ परेका सभासद् डोलबहादुर -डीबी) कार्कीलाई पार्टर्ीीे साधारण सदस्यबाट समेत निलम्बन गर्न पार्टर्ीीेतृत्वलाई दबाब दिएका छन् ।
घुस प्रकरणलगत्तै एमालेका केही नेताले पार्टर्ीीध्यक्ष झलनाथ खनाललाई भेटेर तथा फोनमार्फ कारबाहीका  लागि दबाब दिएका हुन् । प्रहरी निरीक्षक बनाइदिने भन्दै घुस लिएपछि अख्तियारको फन्दामा परेका कार्कीले अदालतमा उपस्थित भएर पैसा लिएको स्वीकार गरेपछि एमाले नेताहरूले पार्टर्ीीे बेइज्जत हुनसक्ने भन्दै निलम्बनका लागि दबाब दिएका हुन् ।
एमालेका तर्फाट संविधानसभाका समानुपातिक सदस्य समेत रहेका कार्कीलाई सभासद्बाट समेत निष्कासन गर्न चौतर्फी दबाब पर्दैर् आएको छ । प्रदीप नेपाल, गंगा तुलाधर, शंकर पोखरेल, पशुपति चौलागार्इं, मुकुन्द न्यौपाने, विष्णु पौडेल, प्रदीप ज्ञवाली, कृष्ण पौडेललगायत १७ जना केन्द्रीय सदस्य तथा सभासद्ले कार्कीलाई निलम्बन गर्न दबाब दिएका हुन् ।
एमाले नेता प्रदीप नेपालले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरालाई निलम्बन गर्न अनुरोध गरेको बताए । 'हामीलेे अनुशासन आयोगका अध्यक्षलाई कार्कीले अपराध स्वीकारिसकेको अवस्थामा पार्टर्ीीदस्यबाट निलम्बन गर्नुपर्छ भनेका छौं,' नेपालले भने ।उनले पार्टर्ीी अधिकांश केन्द्रीय सदस्यको भावना कारबाही भएको बताउँदै कारबाहीको विकल्प नभएको बताए ।  
कार्की प्रकरणमा पार्टर्ीींसदीय दलले छानबिन समिति बनाएको भन्दै उनीहरूले संसदीय दलका अध्यक्षसमेत रहेका खनालसँग असन्तुष्टि व्यक्त गरेको एक सभासद्ले बताए । 'पार्टर्ीी छानबिन समिति बनाए पनि संसदीय दलले समिति नबनाएकोमा हामीले अध्यक्ष खनालसँग असन्तुष्टि प्रकट गरिसकेका छौं,' एक सभासद्ले बुधबार राजधानीसँग भने ।
घुस प्रकरणबारे एमालेद्वारा गठित तीन सदस्यीय छानबिन आयोगले अनुसन्धान सुरु गरिसकेको छ । छानबिन प्रभावित हुने आशंकाले सदस्यहरूको नाम भने गोप्य राखिएको छ ।
अख्तियारको कारबाहीप्रति असर नपुगोस् भनेर आयोगका सदस्यहरूको नाम नखुलाइएको अनुशासन आयोगका अध्यक्ष बोहोराले बताए । उनले अभियोग प्रमाणित भए कार्कीलाई सभासद्बाट निलम्बन र पार्टर्ीीट निष्कासनसम्मको कारबाही हुने बताएका छन्  ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी