२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

कार्यकर्ताद्वारा नेतृत्वविरुद्ध नाराबाजी

राजधानी समाचारदाता
काठमाडौं, १५ भदौ
आगामी १-५ असोजसम्म काठमाडौंमा हुने १२औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला कांग्रेसमा विरोध र विवाद देखापरेको छ ।
पार्टर्ीीे महाधिवेशन सम्पन्न गर्न गठित सबैजसो समिति क्रियाशील भइरहेका बेला पार्टर्ीी भ्रातृसंस्थाहरूले भने ती समित्रि्रति विरोध जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मंगलबार पार्टर्ीी ६ ओटा भ्रातृ एवं शुभेच्छुक संघसँग आबद्ध कार्यकर्ताले केन्द्रीय समितिविरुद्ध नाराबाजी गरेपछि नयाँ विवाद देखापरेको हो ।
केन्द्रीय समितिको मंगलबारको बैठक बसिरहेका बेला केही भ्रातृसंस्थालाई विभेद गरी महाधिवेशन प्रतिनिधि बन्न वञ्चित गरेको भन्दै नाराबाजी गरेका थिए । नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल तामाङ संघ, नेपाल लोकतान्त्रिक शर्ेपा संघ र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमका कार्यकर्ताले पार्टर्ीीे महाधिवेशनमा आफ्नो संस्थाको तर्फाट प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
मुस्लिम, मगर र तामाङ संघजस्ता जातीय संगठन कांग्रेसका भ्रातृसंस्था हुन् भने शर्ेपा र वैदेशिक रोजगार फोरम शुभेच्छुक र लिम्बू संघलाई तदर्थ भ्रातृसंस्थाको रूपमा पार्टर्ीी मान्यता दिएको छ । पार्टर्ीीेन्द्रीय समितिले ती संगठनहरू जातीय संगठन भएको कारण देखाउँदै ती संस्थाबाट महाधिवेशनमा प्रतिनिधित्व गराउने निर्ण्र्ाागरेको थिएन ।
पार्टर्ीी गरेको त्यस्तो निर्ण्र्ाााथि पुनर्विचार नगरिएमा पार्टर्ीीत्र अन्तर्संर्घष्ाका कार्यक्रम प्रस्तुत गरिने ती संगठनका अध्यक्षहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उनीहरूले नेविसंघ, तरुण दल, महिला, जनजाति संघ जस्तै आफूहरूले पनि महाधिवेशन प्रतिनिधि पठाउन पाउनुपर्ने माग गरेका छन् ।
नाराजुलुस गर्दै केन्द्रीय कार्यसमिति बैठककक्षनजिक पुगेका आक्रोशित कार्यकर्ताहरूले पार्टर्ीीे विधान मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाविरुद्ध नाराबाजी गरेका थिए । आन्दोलित भ्रातृसंघका प्रतिनिधिहरूले आफ्नो माग पूरा नगरेसम्म बैठककक्ष घेराउ गर्ने चेतावनी दिएपछि बैठक चलिरहेकै बेला कार्याबाहक सभापति सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका थिए । नाराजुलुसका कारण ३ बजे बस्ने भनिएको केन्द्रीय समितिको बैठक डेढ घन्टा ढिलो भएको बसेको थियो ।
अर्को निर्वाचित केन्द्रीय कार्यसमितिले कार्यभार नसम्हालेसम्मका लागि वर्तमान केन्द्रीय कार्यसमितिले नै काम गर्ने गरी म्याद थपिएको छ । कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल १४ भदौसम्म थियो । म्याद थपिएको जानकारी निर्वाचन आयोगलाई दिइसकिएको एक सदस्यले बताए ।
नीति तथा कार्यक्रमको मूल मस्यौदा पेस
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टर्ीीे नीति तथा कार्यक्रमको मूल मस्यौदा पेस गरेका थिए । मस्यौदामा पार्टर्ीीे समसामयिक राजनीतिक, आर्थिक, अन्तर्रर्ााट्रय सम्बन्ध र पार्टर्ीीे संगठनबारे उल्लेख छ । कांग्रेसले देउवाको संयोजकत्वमा मस्यौदा समिति गठन गरेको थियो ।

तेह्र युवा नेताद्वारा उम्मेदवारी घोषणा
कांग्रेसका १३ जना युवानेताले पार्टर्ीीत्र आन्तरिक लोकतन्त्रको विकास गर्दै संगठन सुदृढीकरणमा विशेष ध्यान दिने प्रतिबद्धतासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
राजधानीमा मंगलबार रिपोर्र्टर्स क्लबको साक्षात्कार कार्यक्रममा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नेहरूमा नवीन्द्रराज जोशी, दीपक गिरी, गोविन्द भट्टर्राई, प्रदीप पौडेल, रामहरि खतिवडा, धनराज गुरुङ, चन्द्र भण्डारी, महेन्द्र यादव, गुुरुराज घिमिरे, राजेन्द्रगोपाल सिंह, रामकृष्ण यादव, इन्दिरा तिवारी र महेन्द्र शर्मा छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी