२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

हिमालयन शर्ेपा क्लबमा अनुबन्धित खेलाडी घोषणा

राजधानी समाचारदाता
काठमाडौं, १५ भर्दाै
पछिल्लो सत्र 'ए' डिभिजनमा प्रवेश गरेको हिमालयन शर्ेपा क्लबले अनुबन्धित खेलाडीको नाम घोषणा गरेको छ ।
मंगलबार आयोजीत घोषणा सभामा शर्ेपा क्लबले २२ खेलाडीको नाम घोषणा गरेको हो । क्लबले खेलाडीसँग प्रमुख प्रशिक्षकका रूपमा पर्ुव राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह लाइ र सह प्रशिक्षकमा निर्मल लामालाइ पनि अनुबन्धित गरेको छ । राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, नविन न्यौपाने, रूपक श्रेष्ठ, जगजीत श्रेष्ठ, रूपेश केसीलगायत एनआरटी, मनाङ मस्याङर््र्दी, मछिन्द्र, प|mेन्डेस्, एपिएफ क्लबका लागि शहिद स्मारक ए डिभिजन लिग खेलेको अनुभवी खेलाडीलाई हिमालयन शर्ेपा क्लबले अनुबन्धित गरेको हो ।
 क्लबका अध्यक्ष कर्माछिरिङ शर्ेपाले खेलाडीलाई १० देखि ३५ हजार प्रारिश्रमकि दिइएको जानकारी दिए । त्यसैगरि क्लबाट खेलाडी ट्रान्सफर गर्ने परम्पराको थालनी पनि शेपर्ाा क्लबले मंगलर गरेको छ । मध्यपुर थिमि फुटबल युथ एसोसियन क्लबका सरोज दाहाललाइ शर्ेपा क्लबले खरिद गरेको हो । हिमालयन शर्ेपा क्लबले १८ महिनाको १५ प्रतिशत रकम मध्यपुर ठिमि युथ एसोसियनलाइ क्षतिपर्ुर्ति दिएको हो । एसोसियनका अध्यक्ष उपेन्द्रमान सिंह र शर्ेपा क्लबका अध्यक्ष शर्ेपाले दाहाल हस्तान्त्रणका लागि हस्ताक्षर गरे । सिंहले फुटबलाइ व्यवसाहिक बनाउका लागि यो क्रिायकलापले ठूलो भुमिका खेल्ने बताए । 'शहिद स्मारक ए डिभिजन र राष्ट्रिय लिग जित्ने लक्ष्यका साथ हामी आएको छौं ।' अध्यक्ष शर्ेपाले भने, 'अनुभवी र मोफसलमा राम्रो खेलाडी रहेकाले यो सम्भव हुने विश्वास छ ।'
'दिर्घकालिन योजनाका साथ क्लब आएकाले मैले यो क्लब रोजेको हु ।' प्रशिक्षक उपेन्द्र मान सिंहले भने,'प्रशिक्षकलाइ खेलाडीसँगै प्रतिबन्धीत गर्नु राम्रो पक्ष हो ।' करिब ५० लाख बजेटका साथ अगाडि आएको हिमालयन शर्ेपा क्ललेले १२ जना खेलाडीको नाम एन्फामा दर्ता गरिसकेको छ । शर्ेपाले भने, 'हामी खेलाडीको खानपिन, ट्रेनिङ्ग, मेडिकललगायतका विषयमा योजनाबद्ध रूपमा अगाडि आएका छौं ।' हिमालयन शर्ेपा क्लब १२ फागुन ०६२ मा स्थापना भएको हो ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी