२०६८ - माघ - २५ | 08, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

लिसानोविच फाइनलमा

कामठाडौ/रास- चौथो एलए/जेटीआई अन्तरस्कुल लनटेनिस प्रतियोगिताको यु-१० ब्वाइज सिंगल्सको उपाधि शुभताराका संरक्षकभूषण वज्राचार्यले हात पारेका छन् । त्यसैको गर्ल्सतर्फयुलेन्सकी एनी माथेमा पहिलो भइन् ।  एलएका गीता श्रेष्ठ/आकृति आचार्यले यु-१४ गर्ल्स डबल्सको उपाधि जिते ।
यु-१६ गर्ल्स सिंगल्समा द ब्रिटिस स्कुलका अश्लेषा लिसानेविच तथा अनुष्का जोशी फाइनलमा पुगेका छन् । सेमिफाइनलमा अश्लेषले गोल्डेनगेटकी पवित्रा गुरुङलाई ६-० र ६-२ तथा अनुष्काले सेन्ट जेभियर्सकी अनुष्का मल्ललाई ६-१ र ६-१ को सोझो सेटमा पाखा लगाए ।
यु १४ र यु १२ मा आइभनहो लिसानोविच फाइनलमा प्रवेश गरे । उनले सेमी फाइनलमा अभय गौचनलाई पराजित गरे ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी