© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २४ | 07, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १३
राजधानी समाचारदाता
काठमाडौं, १३ भदौ
तेस्रो हिम्स अन्तर विद्यालयस्तरीय पौडी प्रतियोगिताको उपाधि लिंकन स्कुलले आइतबार जितेको छ । लिंकनलेे एक सय १२ अंक बटुल्दै उपाधि जितेको हो । लिंकन टिम च्याम्पियन बनेको यो दोस्रो पटक हो । पहिलो संस्करणको उपाधि पनि लिंकनले नै जितेको थियो । दोस्रोमा लिंकनले प्रतियोगितामा सहभागिता जनाएन ।
साविक विजेता लिटिल एन्जल्स -एलए) ले दोस्रो स्थानमा चित्त बुझायो । एलएले ७८ अंक जोडयो । ४७ अंकसाथ बाबा बोर्डिङ स्कुल तेस्रो स्थानमा रहयो । प्रतियोगिताको यू-१० को २५ मिटर ब्याकस्ट्रोकतर्फब्वाइजमा हिम्सका युगेन शर्ेपा तथा गर्ल्समा बाबाकी सोनिरा विष्टले स्वर्ण्र्ााजते । ११-१२ वर्षो ५० मिटर ब्याकस्ट्रोकको ब्वाइजमा चा“दबाघका शिरीश गुरुङ र गर्ल्समा सेन्ट जोसेफकी एलिसन शर्ेपा पहिलो भए ।
१३-१४ वर्षो ५० मिटर ब्याकस्ट्रोकतर्फब्वाइजमा काठमाडौं भ्यालीका जयन्तप्रकाश गुरुङ र गर्ल्समा लिंकनकी मिमी स्केलीले स्वर्ण्र्ााुमे । १५-१७ वर्षो ५० मिटर ब्याकस्ट्रोकतर्फब्वाइजमा लिंकनका जान हैज्द्रा र गर्ल्समा सोही स्कुलकी श्रेया धितालले शर्ीष्ास्थान कब्जा गरे ।
त्यस्तै, यू-१०, २५ मिटर प्रिmस्टायलको ब्वाइजमा एलएका अजित बाडे तथा गर्ल्समा बाबाकी सोनिरा विष्ट अगाडि रहे । ११-१२ वर्षो ५० मिटर प्रिmस्टायलको ब्वाइजमा एलएका मुकेश र्राई तथा गर्ल्समा सेन्ट जोसेफकी एलिसन शर्ेपा पहिलो भए ।
१३-१४ वर्षो ५० मिटर प्रिmस्टायलतर्फब्वाइजमा रुपिजका सियोङ स्वि सिओ तथा गर्ल्समा लिंकनकी सोफिया शाहले पहिलो स्थान हात पारे । १५-१७ वर्षो ५० मिटर प्रिmस्टायलको ब्वाइजमा लिंकनका जान हैज्द्रा पहिलो भए भने गर्ल्समा लिंकनकै श्रेया धितालले सबैलाई पछाडि पारिन् । ब्वाइजको चार गुणा ५० मिटर रिलेमा लिंकन, आइडियल इंग्लिस स्कुल र एलए क्रमशः पहिलोदेखि तेस्रो स्थानमा रहे ।
त्यसैगरी, गर्ल्सको एक सय मिटर इन्डिभिज्युल मिड्लेको खुलामा लिंकनकी श्रेया धितालले शर्ीष्ास्थान ओगटिन् ।
Comments0
Leave Comments