© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २५ | 08, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - भद्र - १३
राजधानी संवाददाता
दाङ, १३ भदौ
विद्यानिलकण्ठ क्याम्पस घोराही वि.एड.तेस्रोवर्षा विद्यार्थीहरूले लक्ष्मीपुर ७ सुनपुरमा एच.आई.भी.एड्स सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । सचेतना कार्यक्रममा विद्यार्थीहरूले प्रयोगात्मक कार्य अर्न्तर्गत सुनपुरका ४० घरधुरीका किशोरकिशोरीहरूमा गरेको एच.आई.भी एड्स सम्वन्धी अध्ययनको प्रतिवेदन र्सार्वजनिक गर्नुका साथै त्यसबाट बच्न सकिने उपायका बारेमा समुदायसंग अन्तक्रिर्या कार्यक्रम गरेका थिए । विद्यार्थी एवं राप्ती उपक्षेत्रीय अस्पतालकी स्टाफनर्स ललिता के.सी.को अध्यक्षता एवं विषय शिक्षक उपप्राध्यापक सर्ुदर्शन रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थी यमराज नेपालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विद्यार्थी गोवर्धन थापाले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए भने अध्ययनको निचोड सरस्वती रेग्मीले प्रस्तुत गरेकि थिइन ।
कार्यक्रममा एच आई भि संक्रमित बमकला खड्काले एच आई भी एड्स रोग लाग्नबाट जोगिने उपाय तथा लागिहालेमा उनीहरूमाथि गर्नुपर्ने व्यवहारबारे धारणा राख्ोका थिए । विद्यार्थी सुकमती दशौदीले सहभागीहरूलाई धन्यवाद दिएका थिए भने कार्यक्रमको सञ्चालन एकराज घिमिरेले गरेका थिए ।दाङ भदौ १२ । मार्क इन्टरनेशनल कलेजमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरूको एक समूहले व्यवस्थापन शिक्षाको अभ्यास र्सर्ंवेक्षण सुरु गरेको छन ।
Comments0
Leave Comments