© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १४
कोलम्वो/एजेन्सी- दुवै टोलीले पहिलो पारीमा विश्ााल योगफल वनाएपछि भारत र श्रृलंकाविचको तिन टेष्ट श्रृखंला अर्न्तगत दोस्रो म्याच शुक्रवार वरावरी भएको छ ।
खेलको पाचौ तथा अन्तिम दिन शुक्रवार पहिलो पारीमा भारतलाइ ७ सय ७ रनमा समेट्दै दोस्रो पारी थालेको श्रृलंकाले दिनको केही मिनेटको खेल वाकी छदा १ सय २९ रनमा पारी समाप्तीको घोषणा गरेको थियो । यस अघि दोसं्रो दिनको केही घण्टाको खेल वाकी छदा आफ्नो पारी थालेको भारतले सचिन तेन्दुलकरको दोहोरो सतक तथा सुरेश रैनाकोे डेब्यु सतकमा शुक्रवारसम्म व्याटिग गर्दै विश्ााल योगफल वनाएको थियो ।
पाहुना टोली भारतका लाग्ाी तेन्दुलकरले २ सय ३, रैनाले १ सय २० , विरेन्द्र सेहवागले ९९ तथा कप्तान महेन्द्र सिह धोनीले ७६ रन वनाए । श्रृलंकाले पहिलो पारीमा ६ सय ४२ रन वनाएपछि दवावमा देखिएको भारतले विपक्षी वलरहरूलाइ मात खुवाउदै टोलीलाइ विश्ााल योगफलमा पुर्याएको हुन ।
अजन्था मेन्डीसले ४ तथा तिलकरत्ने दिल्सानले तिन विकेट लिएपनि त्यसले भारतको विश्ााल पारीलाइ तल पार्न सकेन । यस अघि कप्तान कुमार संगाकाराको दोहोरो सतक तथा अन्य दुइ खेलाडीको सतकमा श्रृलंकाले पहिलो पारी विश्ााल योगफल खडा गर्दै समाप्तीको घोषणा गरेको थियो ।
घरेलु टोलीका कप्तान संगाकाराले २ सय १९, थारंगा पारानाभिटानाले १ सय तथा महेला जयवर्द्धनेले १ सय ७६ रनको योगदान गरे । यस अघि पहिलो टेष्टमा पनि सतक वनाएका संगाकारा म्यान अफ दि म्याच घोषित भए । श्रृखंलामा १-० ले अगाडी रहेको घरेलु टोलीले तेसं्रो म्याच अगष्ट ३ वाट खेल्ने छ ।
Comments0
Leave Comments