© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १४
शिव दुवाडी/राजधानी
काठमाडौं, १४ साउन
नेपाल विकास बैंकका साना निक्षेपकर्ताले सबै रकम फिर्ता पाएका छन् ।
बैंकका लिक्विडेटर एवं वरिष्ठ चार्र्टर्ड एकाउन्टेण्ट नारायण बजाजले शुक्रवार साना निक्षेपकर्ताको सवै रकम फिर्ता गरेका हुन् ।
पुनरावेदन अदालत पाटनको निर्ण्र्ााअनुसार नियुक्त भएका लिक्विडेटर वजाजले नेपाल राष्ट्र बैंककका डेपुटी गभर्नर विरविक्रम रयमाझी मार्फ निक्षपकर्ताको रकम फिर्ता गरेका हुन् ।
उनले यसअघि विभिन्न समयमा तीन पटकगरी र्सवसाधारण निक्षेपकर्तालाई १६ करोड ९७ लाख रूपैयाँ रकम फिर्ता गरेका थिए । शुक्रवार २ करोड ९७ लाख रूपैयाँ पा्रपत गरेपछि चौथोपटकमा उनीहरूको सवै रकबम फिर्ता भएको हो । र्
र्सवसाधारणको निक्षेप रकम फिर्तागर्ने क्रममा डेपुटी गभर्नर रायमाझिले राष्ट्र बैंकले वाध्यतावस वैंक खारेजीको निर्ण्र्ाागर्नुपरेको भएपनि र्सवसाधारण निक्षेपकताको सवै रकम फिर्ताभएकोमा आफूहषिर्त भएको वताए ।
'सवैभन्दा पहिलो विकास वैंकको रूपमा स्थापना भएको संस्था वन्दगर्ने केन्द्रिय बैंकको कुनै चाहना थिएन,' डेपुटी गभर्नर रायमाझिले भने 'तोकिएका मापदण्ड पुरा नभएपश्तचात हामी त्यो निर्ण्र्ााा पुग्ेन वाध्य भएका हौं ।'
अझै पनि नेपाल विकास वैंकको सञ्चालन अनुमति -लाइसेन्स) नेपाल राष्ट्र वैंकसँग सुरक्षित रहेको वताउँदै उनले संभव भए यसको पर्ुनर्संरचनागरी पुनः सञ्चालनका सम्वन्धमा अध्ययनगर्न लिक्विडेटर वजाजलाई आग्रह गरे ।
लिक्विडेटर वजाजले आफूलाइ तोकिएको जिम्मेवारी र कानूनी प्रँवधान अनुरूप र्सवसाधारण निक्षेपकर्ताको सवै रकम फिर्ता गरेको र अव रकम फिर्ता हुन वाँकीी दर्ुइ ठूला निक्षेप कर्ताको निक्षेपपनि सत् प्रतिशत फिर्ता गर्न आफू क्रियाशिल रहेको वताए ।
'अहिलेसम्म हामीले विकास वैंको स्वामित्वमा रहेको कुनै अचल सम्पत्ती चलाएका छैनौं,' लिक्विडेटर वजाजले भने सो वैंकमा रहेको नगद र ऋण अशुलीवाट उठेको रकमले अहिलेसम्मको काम सम्पन्न भएको छ । अझै पनि ऋणको सावाँ व्याज अशुलहुने क्रम जारी रहेको र सो वैंकको अचल सम्पत्तिको मुल्यपनि वढेकोले वाँकी रकम भुक्तानर्ीगर्न सकीने आशा मैले लिएको छु ।'
यो कार्यकालागि अव ऋण अशुली प्रकृया त्रि्रताका साथ अगाडि वढाइने र सो कार्य पुरा भएपश्चात पुनः ठूला निक्षेपकर्तालाई रकम वाँडिने उनले वताए । र्
र्सवसाधारणको निक्षेप फिर्तागर्नु आफ्नो पहिलो कर्तव्य भएकोले हाल सो कार्यमा केन्द्रित रहेको वताउँदै उनले अवकादिनमा वैंकको पर्ुनर्संरुचनाका सम्वन्धमा पनि अध्ययन हुने वताए । 'अझै पनि विकास वैंक पुनः संचालन गर्नसक्ेन झिनो आसा वाँकी नै छ,' उनले भने 'सवै ससंभाव्यता अध्ययन गरिसकेपश्चात यस विषयमा निर्ण्र्ााहुन्छ ।'
रकम फिर्तागर्ने क्रममा निजी क्षेत्रमा तर्फाट सहभागी भएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले बैंक खारेजीमा गएपनि र्सवसाधारण निक्षेपकर्ताको रकम सुरक्षित रूपमा फिर्ता भएकोमा खुशी व्यक्त गरे । सो बैंकमा महासंघको पनि निक्षेप रहेको थियो । महासंघले सवै रकम फिर्ता पाइसकेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको निर्देशन पालना नगरी घाटामा सञ्चालन हुँदै आएको सो वैंक विघटन भएपछि निक्षेप डुब्ने डरमा र्सवसाधारण निक्षपकर्ता त्रसित भएका थिए । सो बैंकमा र्सवसाधारण निक्षेपकर्ताको १७ करोड ७५ लाख थियो । लिक्विडेटर वजाजले अव कर्मचारी संचयकोषको ३३ करोड र नेपाली सेनाको कल्याणकारी कोषको २१ करोड रुपियाँ निक्षेप भुक्तानी गर्न वाँकी छ ।
Comments0
Leave Comments