२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

डुंगा डुब्दा १४० को मृत्यु

एजेन्सी
किन्सासा, १३ साउन
प्रजातान्त्रिक गणतन्त्र कंगोमा एउटा यात्रुबाहक डुंगा नदीमा डुब्दा करिब १ सय ४० जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । पश्चिमी बानडुनडु प्रान्तको कंगो नदीको सहायक कार्साई नदीमा डुंगा डुबेको बताइएको छ ।
डुबेको डुंगाले क्षमता भन्दा निकै बढी यात्रु बोकेको प्रहरीले बेलायती समाचार संस्था रोयर्टसलाई बताए ।
दशकौंको द्वन्द्वपछि कंगोमा थोरै मात्र सडक सर्म्पर्कहरु बाँकी रहेकोले यहाँका बासिन्दाहरुले खचाखच भरिएका डुंगा मार्फत् यात्रा गर्छन् ।
गत नोभेम्बरमा बानडुनडु प्रान्तकै एउटा तालमा डुंगा डुब्दा ७३ जनाको ज्यान गएको थियो । पछिल्लो दर्ुघटना बुधबार भएको थियो ।
दर्ुघटनाग्रस्त डुंगाले मुसीबाट यात्रु र सामानहरु ल्याइरहेको प्रान्तका प्रमुखले
एएफपीलाई बताए ।
'त्यो डुंगाले नराम्रोसँग बढी यात्रु
बोकेको थियो ।', प्रान्तीय प्रहरी प्रमुख जोली लिमेङ्गोले भने ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी