२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

बाघको छालासहित तीन पक्राउ

राजधानी समाचारदाता
भक्तपुर, १२ साउन
महानगरीय प्रहरी परिसर भक्तपुरले बाघको छालासहित तीनजनालाई पक्राउ गरेको छ । दर्ुलभ मानिने पाटे बाघको छाला बिक्री गर्न लगिएका बेला अरनिको राजमार्गस्थित थिमीमा बुधबार बाघको छालासहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-७ का राहुल शाही, राजु शाही र काभ्रे पनौतीका मनोज कपाली रहेको परिसरका डीएसपी श्याम ज्ञवालीले बताए । 'सुराकीको आधारमा उनीहरूलाई पछयाउँदै जाँदा थिमीमा गितारको खोलमा बाघको छालासहित पक्राउ गरिएको हो,' उनले भने । बाघको छाला ८ दशमलव ७ फिट लामो रहेको परिसरले जनाएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी