© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - १२
काठमाडांै/रास- राष्ट्रिय उपविजेता नविल थ्रि स्टारका प्रमुख चार स्टारलाइ अनुवन्धन गर्दै लक्ष्मी हुण्डाइ मनाङ मस्यांदी क्लवले वुधवार नया सिजनका लागी टोलीको र्सार्वजनिक गरेको छ । मनाङका अनुबन्ध हुनेमा नेपालका उत्कष्ृट ' लेफ्ट फुटेड खेलाडी 'अन्जन केसी र विजय गुरुङ सहित सन्दिप राइ र सन्तोष साहुखल रहेका छन् । राइ गोलरक्षक बाहेक प्राय सबै पोजीसनमा दक्ष मानीन्छन् भने साुहखल पछिल्लो लिगका र्सवाधीक गोलकर्ता हुन् ।
वुधवार र्सार्वजनिक १७ सदस्यिय टोलीमा अनुवन्धन भएका खेलाडीमा मच्छिन्द्रका पर्ूव खेलाडी रोबीत चन्द र नरेस केसी पनि रहेका छन् । चन्दले बर्तमान नेपाली फुटबलमा उत्कृष्ट रक्षकको छबी बनाएका छन् भने केसी स्कीलफुल र गतीसील खेलाडी मानीन्छन् । प|mेन्ड्सका मास्टर क्लास मिडफील्डर निराजन खड्का र दिपक भुसालका साथै एन आर टीका सुवाश राइ र संकटाका सुजल श्रेष्ठले पनि पुरानो क्लब छाड्दै मनाङको जर्सर्ीीभरेका छन् ।
भित्र्याएका मध्ये शाहुखल किर्तिमानी पारिश्रमीकमा आएका हुन । शाहुखलले प्रत्येक महिना ५० हजार पारिश्रमीक वापत पाउने मनाङले जनाएकेा छ । शाहुखलले गत सिजनमा लिगमा र्सवाधिक गोल गरेका थिए भने लिगमा पचास गोल गर्ने पाचौ खेलाडी वनेका थिए ।
त्यस्तै थ्रि स्टारवाट आउने अन्य खेलाडीले मासिक ४० हजार पाउने वुधवार आयोजित पत्रकार सम्मेलनमा मनाङले जानकारी दियो । प|mेण्ड्सका खड्काले ३० तथा चन्दले २५ हजार मासिक पारिश्रमीक पाउने क्लवले जनाएको छ । मनाङले नया टोलीमा क्लवका पुराना ५ तथा नया २ खेलाडीलाइ मात्र स्थान दिएको छ । क्लवमा स्थान पाइ रहने पुराना खेलाडीमा कप्तान टासी छिरीङ, गोलरक्षक विशाल विष्ट, शिव श्रेष्ठ, गणेश खड्का र पासाङ लामा छन । नया खेलाडीमा सविन्द्र श्रेष्ठ र नविन महर्जन छन । सवै खेलाडीले न्युनतम १५ हजार मासिक तलव पाउने छन । मनाङले नया सिजनका लागी तलव वापत ५० लाख र व्यवस्थापनतर्फ१५ लाख गरी ६५ लाख खर्च हुने जनाएको छ ।
Comments0
Leave Comments