२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

प्रधानमन्त्री – राजदूत भेट

काठमाडौँ, १२ साउन । प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत एन्ड्रयुहलले आज बिदाई भेट गरेका छन् ।

    सो अवसरमा प्रधानमन्त्री नेपालले शान्ति, संविधान लेखन र विकास निर्माण प्रक्रियामा राजदूत एन्ड्रयुहलले पु¥याउनुभएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा राजदूत एन्ड्रयुहलको सफलताको कामना गरे .    राजदूत हलले आफ्नो कार्यकालमा प्रधानमन्त्री र नेपाल सरकारका तर्फबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै भविष्यमा पनि निरन्तर नेपालको सम्पर्कमा रहिरहने प्रतिबद्धता जनाएको
 प्रधानमन्त्री नेपालको प्रेस सल्लाहकार विष्णु रिजालले बताए ।

    यसैगरी आजै राजदूत हलले एकीकृत माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईसँग उनकै निवास शान्तिनगरमा भेट गरे ।

    सो अवसरमा उनीहरुबीच द्विपक्षीय हित र मुलुकको समसामयिक राजनीतिक तथा आर्थिक मामलामा कुराकानी भएको थियो । रासस


Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी