२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

संगाकाराको दोहोरो सतक

श्रीलंका बलियो स्थितिमा
कोलम्वो/एजेन्सी- कप्तान कुमार संगाकाराको दोहोरासहित तिन खेलाडीको सतकमा  घरेलु टोली श्रृलंका भारतविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन मंगलवार वलियो स्थ्िातीमा पुगेको छ ।
अघिल्लो दिन १ सय ३० रनमा अविजित रहेका संगाकारा २ सय १९ तथा ८ रनमा रहेका पर्ुव कप्तान महेला जयवर्द्धने १ सय ७४  रनमा आउट हुदा घरेलु टोलीले आफ्नो पहिलो पारी  ६ सय ४२ रनमा समाप्तीको घोषणा गर्‍यो । कप्तान संगाकाराले आफ्नो इनिङमा ३ सय ९९ वलको सामना गर्दै २९ चौका हिर्काए ।
 तेस्रो विकेटका लागी पर्ुव कप्तान महेला जयवर्द्धनसग १ सय ९३ रनको साझेदारी गरेका संग्ााकारा विरेन्द्र सेहवागको वलमा आउट भए । श्रीलंकाको पहिलो इनिङकमा सतक वनाउने तेस्रो खेलाडी भएका  जयवर्द्धने मंगलार दोहोरो सतक वनाउनवाट मात्र २७ रनले चुक्का  अफ स्पिनर हरभजन सिहको वलमा पवेलियन फर्किए ।
जयवर्द्धने आउट भएलगत्तै घरेलु टोलीले आफ्नो विश्ााल पारी समाप्तीको घोषणा गरेको थियो । उनले आफ्नो इनिङमा २० चौका र एक छक्का प्रहार गरे । यस अघि पहिलो दिनको खेलमा थारंगा पारानाभिटा ठिक सतक पुरा गर्दै आउट भएका थिए ।
मंगलवार नै आफ्नो  पारी थालेको पाहुना टोली भारतले उत्कृष्ट सुरुवात गरेको छ । दिनको समाप्तीमा पाहुना टोलीले विना विकेट क्षती ९५ रन जोडेको छ । भारतलाइ उत्कृष्ट सुरुवात दिलाउने क्रममा विरेन्द्र सेहवागले ६४ तथा  मुरली विजयले २२ रन वनाएका छन ।
६३ वलको सामना गरेका सेहवागले १२ चौका प्रहार गरि सकेका छन ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी