© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
शिव दुवाडी/राजधानी
काठमाडौं, ११ साउन
अन्तराष्ट्रिय मुद्रा कोष -आइएमएफ) को नेपाल स्थित मिसन कार्यालय नहट्ने भएको छ । र्
खर्च कटौतीका क्रममा आइएमएफको मुख्यालयले नेपाल लगायत केही देशको मिसन कार्यालय हटाउने निर्ण्र्ाागरेको भएपनि नेपाल स्थित कार्यालय भने यथावत राखी त्यसको नेतृत्वमात्रै वाहिरवाट गर्ने निर्ण्र्ाागरेको हो ।
यहाँ स्थित कार्यालयमा नेपाली प्रतिनिधी मात्रै रहने र त्यसको नेतृत्व भने नयाँ दिल्ली स्थित मिसनको कार्यालय प्रमूखले गर्ने आइएमएफले जनाएको छ ।
आइएमएफको नेपाल स्थित कार्यालयका आवासिय प्रतिनिधी अलेक्जेण्डर पिटले आगामी अक्टोवर ३१ देखि आफ्नो कार्यकाल समाप्त हुने र सोही समयदेखि यहाँको मिसनको नेतृत्व नयाँ दिल्ली स्थित आइएमएफको मिसनले सम्हाल्ने वताए ।
'अक्टोवर पछि पनि यहाँको कार्यालय सञ्चालन हुन्छ,' उनले भनेका छन्, 'सो समयपश्चात नीतिगत निर्ण्र्ाानयाँ दिल्ली मिसन प्रमूखले गर्नेछ ।'
आइएमएफले आफ्नो निरिक्षण क्षमता अभिवृद्धि गर्ने र अनावस्यक खर्च कटौटी गर्ने उदेश्यले यस किसिमको निर्ण्र्ाागरेको उल्लेख गर्दै उनले यसवाट यहाँको कार्याक्रममा कुनै असर नपर्ने वताए ।
नेपालवाट आवासिय मिसन प्रमूख हटाउने आइएमएफ मुख्यालको निर्ण्र्ााकुनै राजनीतिक र नेपालको आर्थिक कारणवाट नभै आइएमएफको आफ्नै आन्तरिक कारणवाट मात्रै भएको उनले प्रष्ट पारे ।
'आइएमएफको आवासिय प्रतिनिधी नेपालमा नरहने व्यवस्थ्ााले यहाँको कार्य सम्पादनमा कुनै अशर पर्दैन,' उनले भने 'आवस्यकता अनुरूप नयाँ दिल्ली स्थित कार्यलयवाट यहाँको आवस्यकता अनुरूप नियमित कार्यसंपादन भैरहन्छ ।
मिसन प्रमूख नेपाल नरहने निर्ण्र्ाााट यसअघि निर्धारण भैसकेका कार्यक्रममा कुनै वाधा नपुग्ने उल्लेख गर्दै उनले यसअघि नेपाल सरकार र आइएमएफकोवीच भएको सहमति अनुसार नेपाललाई द्रुत सहयोग उपलब्ध गराउने सम्वन्धमा कुनै वाधा नपुग्ने वताए । यसकालागि आइएमएफको एउटा टोली आगामी सेप्टेम्वरमा नेपाल आउने क्रममा रहेको विज्ञप्तिमा उल्लेख छ । आइएमएफको नयाँ दिल्ली मिसन प्रमूख नेपाल आउने अन्तराष्ट्रिय मुद्रा कोष -आइएमएफ) को नयाँ दिल्ली स्थित मिसन प्रमूख आगामी साता नेपाल आउने भएका छन् ।
आगामी अक्टोवर पश्चात यहाँस्थित कार्यलयको नेतृत्व पनि नयाँ दिल्ली स्थित मिसिन कार्यलय प्रमूखलनै सम्हाल्ने भएपनि यहाँको वस्तुस्थिती वुझन उनी नेपाल आउन लागेको आइएमएफको नेपाल स्थित मिसिन कार्यालय स्रोतले जनाएको छ ।
Comments0
Leave Comments