© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
पाल्पा ११ साउन । बुटवलबाट वामीटक्सार जाँदैगरेको लु१ख ३९९६ नं को बस आज दिउँसो १ः४५ बजे पाल्पाको बन्दीपोखरा–७ जोगीपानीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बसचालक बुटवल– ६ का राजीवकुमार बस्नेत र गुल्मी आँपचौर– ७ बस्ने वर्ष ७४ का कुलबहादुर विकको पाल्पा मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब निरीक्षक पवन गिरीले जानकारी दिएका छन् ।
सो दुर्घटनामा परी घाइते भएका अन्य आठजनालाई पाल्पा मिसन अस्पतालमा लगिएको छ । रासस
Comments0
Leave Comments