© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६७ - श्रावन - ११
मोरङ्ग , ११ साउन मोरङको पथरी–१ गैरीटोलको ४२ बर्षिय हर्कबहादुर मगरको खोलामा डुबेर मृत्यु भएको छ ।
घुगी खोज्न सोमबार दिउँसो २ बजे पथरी खोलामा गएका मगर पुलदेखि करिव ३ किलो मिटर उत्तरमा खोलामा गएराति मृत अबस्थामा फेला परेको पथरी चौकी प्रमुख राजकुमार भण्डारीले बताए ।
दिउँसो हिडेका मगर नफर्केपछि खोज्न जाँदा राति ८ बजे खोलामा लडेर अनुहार पानीमा डुबेर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । शारीरिक रुपमा कमजोर मगर हात बाँधिएर पानीमा लडेपछि उठ्न नसकेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
Comments0
Leave Comments