२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

ज्ञानेन्द्र सहभागी कार्यक्रममा सञ्चारकर्मी घाइते

भरतबन्धु थापा/राजधानी
भक्तपुर, १० साउन
पर्ूवराजा ज्ञानेन्द्र शाह सहभागी एक कार्यक्रमको समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि सुरक्षाकर्मी र स्थानीय बासिन्दाले कुटपिट गरेपछि चितवाल गाविस-७ मंगालको स्थिति सोमबार दिउँसो केहीबेर तनावपर्ूण्ा बन्यो ।
मंगालस्थित लटरम्मेश्वर महादेव मन्दिरमा जारी महायज्ञको समापनमा भाग लिन आएका पर्ूवराजा ज्ञानेन्द्रसँग प्रतिक्रिया लिन पुगेका सञ्चारकर्मीमाथि त्यहाँ तैनाथ सुरक्षाकर्मी, पर्ूवराजाका एडीसी र स्थानीय बासिन्दाले आक्रमण गर्दा स्थिति तनावपर्ूण्ा बनेको हो ।
मन्दिर निर्माण र स्थानीय महेन्द्र माविलाई उच्च मावि बनाउने उद्देश्यले ३ साउनदेखि आयोजना गरिएको महायज्ञमा पूजा गरी निस्कने क्रममा पर्ूवराजासँग प्रतिक्रिया लिन खोज्दा सुरक्षाकर्मी एवं स्थानीय बासिन्दा त्यहाँ उपस्थित सञ्चारकर्मीमाथि जाइलागेका थिए । त्यस क्रममा डेढ दर्जन पत्रकार सामान्य घाइते भए भने केहीको क्यामरा फुटेको छ ।
आफूहरूमाथि आक्रमण हुँदा पनि कुनै चासो प्रकट नगरेको भन्दै सञ्चारकर्मीहरूले पर्ूवराजाविरुद्ध चर्काे नाराबाजीसमेत गरेका थिए ।
पर्ूवराजा र्फकेपछि पनि सञ्चारकर्मीहरूले आफूहरूमाथि भएको आक्रमणविरुद्ध नाराबाजी गरेका थिए । पर्ूवराजाविरुद्ध नाराबाजी गरेको भन्दै स्थानीय बासिन्दाले सञ्चारकर्मीविरुद्ध नाराबाजी गरेपछि स्थिति तनावपर्ूण्ा बनेको थियो ।
झडपमा नेपाल पत्रकार महासंघ काभ्रे शाखा अध्यक्ष भोला थापा, भक्तपुर शाखा अध्यक्ष नारायण किलम्बू, पत्रकारहरू भीम गौतम, कपिल कोइराला, भरतबन्धु थापा, सुशीलबन्धु थापा, रोशन शिल्पकार, मनोज बस्नेतर्,र् इश्वरकाजी खाइजू, मोतीराम तिमल्सिना, केदार तिमल्सिनालगायत १७ पत्रकार सामान्य घाइते भएका थिए ।
प्रसाद ग्रहण र पूजाआजाका लागि आएका पर्ूवराजालाई महायज्ञ मूल समारोह समितिका पदाधिकारीका साथै स्थानीयवासी, विद्यार्थी, पञ्चकन्यालगायतले स्वागत गरेका थिए ।
महायज्ञस्थलभन्दा केही तलदेखि उनलाई राजाको शासनकालमा जस्तै गरी स्वागत गरिएको थियो । अभिवादन गर्दै र स्वागत खाँदै महायज्ञस्थल पुगेका ज्ञानेन्द्र केही गम्भीर देखिएका थिए । त्यसबेला उनले केहीबेर पण्डित दीनबन्धु पोखरेलको प्रवचनसमेत सुनेका थिए ।
कडा सुरक्षाबीच आएका पर्ूवराजाले करिब डेढ घन्टा महायज्ञमा बिताएका थिए ।
आयोजकका अनुसार, महायज्ञबाट करिब ४२ लाख रुपैयाँ संकलन भएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी