२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

राष्ट्रपतिसँग राजदूतहरूको भेट

काठमाडौँ, १० साउन । राष्ट्रपति डा रामवरण यादवसँग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि बेलायतका राजदूत एन्ड्रयु हल र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका राजदूत जाङ योङ चोलले राष्ट्रपति भवन, शीतल निवासमा आज बिदाई भेट गरेका छन्  ।

    भेटका अवसरमा नेपाल र ती मुलुकबीचको आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी