२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

रियल जाने माइकनको इच्छा

मिलान/एजेन्सी- १९औं विश्वकप फुटबल प्रतियोगिताका दौरान उत्कृष्ट गोल गर्दै एकाएक चर्चामा आएका ब्राजिलका माइकन  स्पेनिनस क्लब रियल म्याडि्रडमा जान आतुर रहेको उनका बाबुले  बताएका छन् ।
'रियलबाट खेल्न माइकुन आतुर छ ।' इटालीयन महारथी इन्टर मिलानसँग हाल आबद्ध रहेका माइकुनबारे उनका बुबाले भने । छोराको इच्छाबारे उनले भने,"र्इर्न्टरमा रहेर उसले जुन उपलब्धी हात पार्‍यो त्यसलाइ उ रियलमा पनि दोहोर्‍याउन चाहन्छ ।"  उनले माइकुन रियलमा जाने प्रयाशमा रहेका समेत वताए । "उसले अहिले रमाइलो गरिरहेको छ ।
 यसैविच क्लव स्थानान्तरणको विषयमा पनि काम भइरहेको छ " उनले भने ।गत सिजन माइकुनले इन्टरलाइ च्याम्पियन लिग , इटालीयन कप र घरेलु लिग लगायतका महत्वपर्ुण्ा उपलब्दी दिलाउन राम्रो भुमिका खेलेका थिए ।
माइकुनको स्थानान्तरणको विषयमा इन्टरले सुरुमा अस्विकार गरेको भएपनि पछिल्ल्ाो समय सकारात्मक रहेको वताइएको छ । विश्व स्टारहरू क्रिटियानो रोनाल्डो र काका जस्ता खेलाडी साथमा रहेको रियल म्याडि्रडमा रहेर खेल्नु यतिवेला सवै खेलाडीको चाहना वनेको छ ।
यस अघि पनि केही विश्व चर्चित खेलाडीहरूले रियलमा जाने इच्छा व्यक्त गरि सकेका छन । राम्रा खेलाडीहरू साथमा रहेपनि रियल गत वर्षकुनै पनि उपलब्दी हासिल गर्न सफल भने भएन ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी