२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

सर्प दंशवाट एक महिलाको मृत्यु, एक विरामी

दाङ ९ साउन । सर्पले डस्दा दाङमा एक महिलाको मृत्यु भएको छ । घोराही नगरपालीका ४ चौघेरा निबासी २१ वर्षीय देबा श्रेष्ठको सर्पले डस्दा मृत्युभएको हो । श्रेष्ठलाई शनिवार राति घरमै सर्पले डसेको र उपचारका लागि राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा ल्याउँदै गर्दा बाटोमै मृत्युभएको उपक्षेत्रिय अस्पताल घोराहीले जनाएको छ । यस्तै लालमटिया–३ पाखानीमा आइतवार गोमन सर्पले डस्दा एक जना विरामी परेका छन् । लालमटिया–३ पाखापानी बस्ने ६५ वर्षीया धनबहादुर रानालाई विहान घरमै बसीरहेका बेला सर्पले डसेको थियो । गम्भीर विरामी रानालाई उपचारका लागी गोरुसिंङेमा लगिएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी