२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

एसएलसी पुरकको तयारी अन्तिम चरणमा

प्रदीप न्यौपाने/राजधानी
काठमाडौं, ८ साउन
आगमी ३० साउनदेखी संञ्चालन हुने एसएलसी पुरक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । परीक्षामा मुलुकभरवाट १ लाख ३ हजार ७ सय ११ विद्यार्थी समावेश हुँदैछन् ।
गत वर्षसञ्चालन भएको एसएलसी परीक्षामा दर्ुइ विषय अनर्ुर्तिण भएका विद्यार्थीहरुमात्र पुरक परिक्षामा सामेल हुन पाउँछन् । परीक्षा ६ भदौमा परिक्षा सकिने छ ।
परीक्षा सञ्चालनका लागि मुलुकभरका सबै जिल्ला शिक्षा कार्यालयमा फारम पर्ठाईसकिएको परिक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्विका प्रसाद रेग्मीले बताए । परिक्षा र्फम भर्न २० साउनसम्मको समय छुट्टयाईएको छ । पुरक परिक्षाका लागि आबश्यक पर्ने प्रश्नपत्र छपाईका लागि तयारी भैरहेको पनि उपनियनत्रक रेग्मिले जानकारी दिए ।
एसएलसी परीक्षामा ४ लाख २७ हजार ५१ जना नियमित तथा एक्जाम्टेडवाट सहभागी भएपनि २ लाख ५९ हजार ९ सय १६ परिक्षार्थी मात्र उर्तिण भएका थिए । एसएलसी परीक्षाको नतिजा पनिकाले १८ असारमा प्रकाशित गरेको थियो ।
पुरक परीक्षाको लागि आबश्यक केन्द्र जिल्ल्ाा शदरमुकाममा मात्र कायम हुने भएको छ । एक दर्ुइ सातामै परीक्षाकेन्द्र तोकिने र जिल्ला परिक्षा समितिले केन्द्राध्यक्ष निर्धारण गर्ने पनिकाले जनाएको छ । बढिमा दर्ुइ विषय अनर्ुर्तिणमात्र परिक्षामा समावेश हुने भएकाले परिक्षा केन्द्र शदरमुकाममा कायम गर्न लागिएको हो ।
त्यस्तै, एसएलसी परीक्षामा अनर्ुर्तिण भएका वा उतिर्ण्र्ााएर पनि कम नम्बर ल्याएका विद्यार्थीहरु पुनर्योग गर्नका लागि पनिका आउनेको भिड लागेको छ । त्यसरी पुनर्योग गर्नेहरुमा एक वा दर्ुइ विषय लाग्ने विद्यार्थीको संख्या उल्लेख्य छ ।
पनिकाले पर्ुनर्योग गर्ने विद्यार्थीलाई परिक्षाको तयारी गर्न समेत आग्रह गरेको छ । विद्यार्थीहरु पुनर्योग गर्दा पनि उर्तिण नभएमा परिक्षा दिन पर्ने भएकाले परिक्षाको तयारीमा जुटन त्यस्ता विद्यार्थीलाई आग्रह गरेको हो ।
यसपटकको परीक्षामा विज्ञान, गणीत र अंग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी अनर्ुर्तिण भएका छन् । त्यस्तै, भाषागत र ऐच्छिक विषयमा पनि थोरै संख्यामा विद्यार्थी अनुतिर्ण्र्ााएको पनिकाले जनाएको छ । पुरक परीक्षा दिएका परिक्षार्थीले एसएलसी उर्त्तिण पश्चात यसै बर्षकक्षा ११ पढन् पाउने छन् ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी