२०६८ - माघ - २२ | 05, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

राजनीतिक गतिरोधको कारक माओवादी : थापा

८३ औं जन्म दिनको अवसरमा आपनै निवास मालिगाउँमा  उनले आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीसँग वोल्दै यस्तो कुरा वताएका हुन् ।  सरकारको नेतृत्व गर्ने माओवदीको अभिब्यतिm उसको अहंकार मात्र भएको पनि उनले वताए ।  माधव कुमार नेपालको सरकारको वचाउ गदै उनले सरकार असफल भएको नभई सरकारले काम गर्ने वातावरण नपाएको टिप्पणी पनि गरे  । संविधान सभाको म्याद थप्ने काम भए त्यो केवल राजनीतिक दलको चटकी मात्र हुने पनि उनले वताए ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी