© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २८
काठमाडौ÷रास- ११ औं राष्ट्रिय पुरुष तौल समुह तथा १०औं राष्ट्रिय महिला खुल्ला फुल कन्टयाक्ट कराँते प्रतियोगिता शुक्रबार सुरु भयो ।
प्रतियोगिताको जापानी राजदुतावासका काउ_िन्सलर मिनिस्टर तादासी फुजुवाराले उद्घाटन गरे । प्रतियोगितामा पुरुष ५५ केजी तौल समुह ६५ केजी तौल समुह पुरुष खुल्ला तथा महिला खुल्ला तौल समुह गरी ४ इभेन्टमा प्रतिस्पर्धा गराइएको छ । महिला खुल्ला तौल समुहमा गंगा चौधरी सुनिता लामा ज्योति लामा र सरिता परियार विजयी भए ।
पुरुष खुल्ला तौल समुहमा विवेक घिमिरे विजय आले र कुमार लिम्बुले आ-आफ्नो खेलमा जित हात पारे । पुरुष ५५ केजी तौल समुहमा संजय लामा राजेश लामा र राम कुमार लामा विजयी भए । प्रतियोगितामा १४ अाचलका ३० डोजोबाट १३५ जना खेलाडीहरुको सहभागीता रहेको छ ।
Comments0
Leave Comments