२०६८ - माघ - २४ | 07, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

आँसु

मालिकनीले कड्किँदै भनिन्७३डद्दघढसुअलि मज्जाले माँझ ती भाँडाकुँडा ।ु
झनै रिसाउँदै मालिकनीले भनिन् ुयो तेरा बाउको घर हैन७३डद्दघढसअलि चाँडो गर पाहुना आइपुग्ने बेला भइसक्यो७३डद्दघढस।ु
सुन्दरले हतार-हतार सबै भाँडाकुँडा माझी सक्यो७३डद्दघढस। ुल पाहुना पनि आइपुग्नु भयो७३डद्दघढस। सुन्दर जा चिया पकाएर ले७३डद्दघढस। अलि चाँडो गर नि †ु मालिकले आदेश दिए७३डद्दघढस।
ुहस् मालिक हजुर †ु
बिहानको मौसम अलि चिसो थियो७३डद्दघढस। सुन्दर त्यस भेगमा अरुका घरमा काम गर्ने नोकरहरुमध्ये सबैभन्दा कमजोर थियो मायलाग्दो७३डद्दघढस। ऊ ८ वर्षको बालक थियो७३डद्दघढस। आमाबुवाको मायाबाट विाचत थियो७३डद्दघढस। उसलाई उसका काकाले त्यस साहूको घरमा ल्याएर फ्याँकिदिएको थियो७३डद्दघढस। सुरुमा उसलाई भनिएको थियो कि उसलाई नजिकको सामुदायिक स्कुलमा भर्ना गरिदिइने छ । किताब-कपी र लुगाफाटा किनिदिने छन्७३डद्दघढस। उसकी फुपूको रेखदेखमा रहेका दुई साना बहिनीहरुको हेरचाहका लागि मासिक दुई हजार रुपैयाँसमेत दिइने छ७३डद्दघढस। तर यहाँ आएपछि यी केही पनि पूरा भएनन्७३डद्दघढस।
जुठा भाँडा माज्यो७३डद्दघढस। डङ्गुरका डङ्गुर फोहोर लुगाका थाक्को धोयो७३डद्दघढस। भैंसी-पाडाको गोबर सोर् यो७३डद्दघढस। घाँस काटो ल्यायो७३डद्दघढस। भैंसीलाई खुवायो७३डद्दघढस। यसरी नै सुन्दरको सम्पूर्ण समय बितिरहेको थियो७३डद्दघढस।
हिँउदको समय थियो७३डद्दघढस। चारैतिर तुवाँलो र भुइर्ंमा तुसारो परेको थियो७३डद्दघढस। सुन्दर जाँडोले थर्र-थर्र काँपिरहेको थियो७३डद्दघढस। उसका लुगा च्यात्तिएका थिए७३डद्दघढस। चिसो सिरेटोले उसलाई साह्रै जाडो भइरहेको थियो७३डद्दघढस। ७३डद्दघढसफेरि नेपथ्यमा एउटा स्वर कड्कियो ुसुन्दर निदाइस् कि क्याहो चाँडो चिया ले भनेको हैन चिसोले यहाँ मर्ने बेला भइसक्यो७३डद्दघढस। भनेको सुन्दैनस् ु
मालिकको चिसो सबैको चिसो७३डद्दघढस। सुन्दरको चिसो मात्र सुन्दरको७३डद्दघढस। ऊ चुपचाप काममा खटियो ।
आवाज फेरि आयो ुअलि चाँडो गर्न आउँदैन तँ गोरुलाई आधा घन्टादेखि पर्खिराख्या छु७३डद्दघढस।ु
सुन्दरले भन्यो ुचिया तयार भयो मालिक हजुर † म ल्याइहाल्छु७३डद्दघढस।ु
चिया तयार भइसकेको थियो७३डद्दघढस। काँचका प्यालामा चिया भरेर ट्रेमा उसले राख्यो७३डद्दघढस। त्यो ट्रे शिरमाथि राखेर हतार-हतार सुन्दर बैठकतिर दौडियो७३डद्दघढस। उसको मालिकले उसलाई चिया ल्याउँदा त्यसै गरी ल्याउनु पर्ने भनी सिकाएका थिए७३डद्दघढस।
७३डद्दघढसचाँडो गर्ने उर्दी पाएको हुनाले सुन्दर अलि आत्तिएको थियो७३डद्दघढस। छिटो गर्न खोज्दा ऊ दैलाको ठेलोमा ठेस् लागेर एक्कासी लड्यो७३डद्दघढस। काँचका प्यालाहरु फुटेर कोही बैठकतिर र केही बाहिरतिर टुक्रा छरिए७३डद्दघढस। बैठकमा राखिएको गलैंचाभरि चिया पोखियो७३डद्दघढस। बैठकमा बसिरहेका मालिक मालिकनी र पाहुनाहरु७३डद्दघढसजुरुकजुरुक उठे७३डद्दघढस। एक टकसँग सुन्दरलाई हेर्न लागे७३डद्दघढस।
कसरी उछिट्टियो कुन्नि७३डद्दघढस। काँचको एउटा टुक्रोले सुन्दरको निधारमा गोलार्ध परी गाढा काटेको थियो७३डद्दघढस। निधारबाट उसका कोमल गाला हुँदै रगत बगेर भुईंमा खस्न थाल्यो तप- तप गर्दै७३डद्दघढस।
सुन्दरले टाउको उठाएर यता-उति हेर् यो७३डद्दघढस। मालिक र मालिकनीका आँखाँमा आक्रोश थियो७३डद्दघढस। पाहुनामध्ये कसै-कसैका आँखामा हल्का सहानुभूति भने थियो७३डद्दघढस। तर उनीहरु चुपचाप थिए७३डद्दघढस।
सर्वत्र छरिएका काँचका टुक्राहरुमा एकोहोरिएको सुन्दरका आँखामा डरको कालो बादल थियो । ऊ केहीबेर चुपचाप त्यही मुद्रामा बसिरर् यो७३डद्दघढस। उसको निधारबाट बगेर सानो पोखरीमा परिणत हुँदै गरेको रगतको प्रवाहलाई हेरिरर् यो७३डद्दघढस। त्यो रगर पुछ्ने साहससम्म उसले जुटाउन सकेन७३डद्दघढस।
त्यसैबीच मालिकनीले उसलाई गली गर्दै भनिन् ुहैन यो के गरिस् हँ मेरा यति महँगा कपहरु बर्बाद भए७३डद्दघढस। मैले कलकत्ताबाट ल्याएका कप७३डद्दघढस। फेरि गलैँचा पनि सखाप पारिस्७३डद्दघढस गधा †ु
मालिकका आँखाबाट रिस उम्लिएर पोखिइरहेको थियो७३डद्दघढस। रिसको कारण मालिकले सुन्दरको चोटको पनि वास्ता गरेनन्७३डद्दघढस। मालिकले अरु केही सोचेन७३डद्दघढस। दैलाको कुनोमा राखिएको कुचो उठाइ त्यसको बिँडले सुन्दरलाई हान्न थाल्यो ७३डद्दघढस।
यसरी केहीबेर हानेपछि पाखुरामा समाई जुरुक्क उठायो र दैलोबाट बाहिर आँगनमा फ्याँकिदियो७३डद्दघढस। बिचरा सुन्दर थर्र-थर्र काँप्दै आँगनमा बजार्रियो७३डद्दघढस। ऊ त्यो आँगनमा एक्लै रातभरि काँपिरर् यो७३डद्दघढस। उसलाई मालिकले घरभित्र पस्नै दिएन७३डद्दघढस। सुन्दरलाई भोलिपल्ट बिहान साथी रमेशले बाटोमा भेट्यो७३डद्दघढस। उनीहरु दुईबीच गहिरो मित्रता थियो७३डद्दघढस। ुसुन्दर कस्तो छ तिमीलाई ु रमेशले सोध्यो७३डद्दघढस। सुन्दरले अरु दिन जस्तो तत्काल जवाफ दिएन७३डद्दघढस। रमेशले सुन्दरको अवस्था ठीक छैन भन्ने सहजै ठम्याइहाल्यो७३डद्दघढस। ऊ अलि नजिक आयो७३डद्दघढस। सुन्दरको अनुहारभरि दाग थियो र कतै-कतै छाला सुन्निएको पनि थियो७३डद्दघढस।७३डद्दघढस
ुके भयो सुन्दर आज फेरि पिट्यो कि कसो तेरो मालिकले तँ दुःखी देखन्छस् नि७३डद्दघढस। फेरि तेरो अनुहारभरि चोट र दाग छन् नि ु
ुकेही हैन रमेश७३डद्दघढस। म हिजो भर् याङबाट लडें यार७३डद्दघढस।ु
ुतँ सधैं त्यसै भन्छस्७३डद्दघढस। तेरो मालिकले तँलाई पिटेको हो कि हैन भन् त †ु
ुहैन रमेश७३डद्दघढस। किन पिट्नु होला मलाई मालिक हजुरले उहाँ मैले देखेका मालिकहरुमध्ये सबैभन्दा असल हुनुहुन्छ७३डद्दघढस। मलाई धेरै माया पनि गर्नुहुन्छ७३डद्दघढस। मलाई छोरोजस्तै होस् भन्नुहुन्छ७३डद्दघढस।ु
रमेशको केही लागेन७३डद्दघढस। ऊ आफ्नो बाटो लाग्यो७३डद्दघढस। तर उसलाई मनमनै पक्का भयो सुन्दरको अवस्था ठीक थिएन७३डद्दघढस। फेरि उसले मनमनै सोच्यो सुन्दरले साँचो कुरा भनेर पनि के गर्ने त्यस भेगका बाल नोकरहरुले ती ठूलाबडाहरुलाई गर्न सक्ने केही थिएन७३डद्दघढस। फेरि मालिकको विरोध गरेर सुन्दरको जाने ठाउँ पनि कहीँ थिएन७३डद्दघढस।
रमेश हिँडिसकेपछि सुन्दरले आफ्नो टाउको एउटा हातमा अड्यायो र सोच्यो ुमैले रमेशलाई भनेका कुरा साँचो भएका भए कति राम्रो हुन्थ्यो जे होस् मैले समाजलाई म त्यस घरमा खुसी छु भन्ने कुरा नै देखाउनु पर्छ७३डद्दघढस।ु
यी कुरा सोचिरहँदा सुन्दरका आँखाबाट आँसु बगिरहेको थियो७३डद्दघढस। उसले नभनेका कुरा ती आँसुका ढिकाहरुले बोलिरहेका थिए७३डद्दघढस। शब्द रित्तिएपछि यसरी आँसुले पो बोल्दो रहेछ७३डद्दघढस। उसले त्यो महसुस गरिरहेको थियो७३डद्दघढस।




Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी