२०६८ - माघ - २६ | 09, February 2012

मौसम

काठमाडौं, नेपाल
अधिक्तम(°से) न्यूनतम(°से) वर्षा
- - -

राशिफल

बाहिरी सम्बन्धबाट धन एवं सुख प्राप्त हुनेछ ।
राज्यको क्षेत्रमा सफलता मिल्नेछ ।
धनको अधिक महत्व दिनेछ ।
जीवन सान्दरसँग बिताउने देखिन्छ ।
व्यवसायमा कठिनाइ झेल्नुपर्ने छ ।
शत्रु पक्ष पराजित हुने छन् ।
चतुर, स्वार्थी एवं समझदार हुनेछ ।
सुखी, शान्त एवं यशस्वी हुनेछ ।
मनोबलद्वारा सामान्य जीवन बिताउनेछ ।
आफन्तहरूको कम सहयोग प्राप्त हुनेछ ।
आत्मबल एवं आत्मविश्वास बढ्दै जानेछ ।
बाहिरी सम्बन्धबाट असन्तोषपूण शक्ति प्राप्त हुनेछ

बाँकी अंश

तराईका आठ पार्टीद्धारा आन्दोलन गर्ने घोषणा

थारु कल्याणकारिणी सभा, नेपाल लोकतान्त्रीक थारु संघ, नेपाल स्वशासित थारु संघ, राष्ट्रिय प्रजातान्त्रीक थारु संघ, थारु यूवा सभा, थारु महिला सभा र थारु कर्मचारी सभाले विहीबार राजधानीमा संयूक्त पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनीक गरेका हुन् ।
थारु कल्याणकारी सभाका महासचिव राजकुमार लेखिका अनुसार उनीहरुको घोषित आन्दोलनका कार्यक्रम अनुसार २९ फागुन साँझ देशब्यापी मसाल जुलुस र १ चैत्रमा थरुहट तराई बन्द गर्ने रहेको ।
महासचिव लेखिले पहाडी क्षेत्रमा १२ बटा प्रदेश हु“दा आधा जनसख्या भएको तराईलाई दुई प्रदेशमात्र बनाउ“दा जनताले कुनै पनि लाभ हासिल गर्न नसक्ने दावी गर्दै तराईमा पनि बहु प्रदेश बनाउ“नु पर्ने माग गरेको बताए ।
मधेसका नाममा राजनीति गरी केही नेताले आफ्नो लाभकालागि मधेसमा कम प्रदेश बनाउन षड्यन्त्र गरेको दावी गर्दै उनले त्यसखाले षड्यन्त्र विरुद्ध सर्घष गर्न समेत तराईबासीहरुस“ग आग्रह गर्नु भएको छ ।

Comments0

Leave Comments

Please Enter Security Code *

वाटिका

इन्द्बेनी