२०६८ - माघ - २६ | 09, February 2012
बाँकी अंश
२०६६ - फागुन - २६
दुर्घटना आज दिउसो भएको थियो ।
Full Name
Email Address
Comment
Please Enter Security Code *
वाटिका
रोजाईमा बिधा
मुर्म्बई/एजेन्सी- फिल्म र्डर्टर्ीीपक्चरको सफलता पश्चात अभिनेत्री बिधा बालनलाई बलिउडका अग्रज सिनेकर्मीले समेत आफ्नो सिनेमामा लिन थालेका छन् । यस्तै कम्युनिस्ट बिचारधाराका निर्देशक श्याम बनेगलले आफ्नो फिल्म 'चमकी चमेली'मा नायिका लिने भएका छन् । आफुले चाहेको जस्तो गेटअप फिल्म र्डर्टर्ीीपक्चरको बिधा बालनमा पाएकाले बिधालाई नै रोजेको बेनेगलले बताएका छन् ।
डायस्पोरा स्रस्टा र् इश्वर मानन्धर रहेनन्
डायरस्पोरामा रहेर लामो समय देखि साहित्य सृजना गर्दै आएका श्रष्टा एवँ बेलायतमा पहिलो पटक निर्माण भएको नेपाली चलचित्र कस्तुरीका निर्माता इश्वर मानन्धरको निधन भएको छ । दर्ुइ साता अघि चिसोका कारण लण्डन स्थित मिडलसेक्स अस्पतालमा भर्ना भएका मनन्धरको निमोनियाँका कारण आईतबार बिहान ८१ वर्षो उमेरमा निधन भएको हो । चलचित्र निर्माता एवँ अभिनेता बिनोद मानन्धरका पिता र अभिनेत्री करिश्मा मानन्धरका ससुरा हुन इश्वर मानन्धर । उनको निधनले बिनोद, करिश्मालाई पितृ शोक परेको छ । नेपाल रहँदा रेडियो नेपालमा लामो सयम रेडियो नाटकमा एकाँकी नाटकको प्रस्तोता रहेको उनी बेलायतको बिबिसी नेपाली सेवाका लागि बेलायत पुगेको थिए । उनी सन १९७७ देखि १९८९सम्म बिबिसी नेपाली सेवामा प्रश्नोत्तर कार्यक्रमका प्रस्तोता थिए ।
इन्द्बेनी
Comments0
Leave Comments