© 2012 Rajdhani National Daily.
Powered by: F1Soft International
२०६८ - माघ - २६ | 09, February 2012
समाचार
मौसम| अधिक्तम(°से) | न्यूनतम(°से) | वर्षा |
|---|---|---|
| - | - | - |
राशिफलबाँकी अंश
२०६६ - फागुन - २६
न्यायधिसहरु खिलाराज रेग्मी र गिरिसचन्द्र लालले वुधवार एकल महिलाहरुलाई राज्यको स्रोत साधनले भ्याएसम्म उनीहरुको आयस्रोतलाई समेतलाई विचार गरेर भता दिने ब्यवस्था मिलाउने निर्देशनात्मक आदेश दिएको राजधानी समाचारदाता डिल्ली आचार्यले जनाएका छन् । त्यसै गरि विशेष अदालतले जिल्ला शिक्षा कार्यालय मुस्ताङ्गको रकम हिनामिना गरेको भन्दै लेखापाल रोमनाथ वराललाई ५ लाख ९१ हजार ७ सय पचिस रुपैयाँ भष्टाचार गरेको ठहर गदै सो रकम असुल उपर गरि त्यति नै रकम जरिमाना गर्ने ठहर गरेको छ ।
Comments0
Leave Comments